मोटोपन सेक्स सन्तुष्टिको बाधक
Sunday, September 28, 2014
मोटोपन सेक्स सन्तुष्टिको बाधक
हुनत धेरैजसो युबतिहरु स्लिम बन्न नै चहन्छन्। तर कतिपय अबस्थामा नचाहदाँ नचादै पनि मोटोपन हुन सक्छ।
हुन त केहि यस्ता ब्यक्तिहरु पनि छ जसले भन्ने गर्छन् तपाइको शरिर जस्तो छ त्यसमै आनन्द लिनुहोस। तर हालैअ गरिएको एक अध्ययनले के भन्छ भने यदि तपाइ सेक्समा भरपुर आनन्द लिन चाहनुहुन्छ भने बढि तौल बाधक बन्न सक्छ।
अनुसन्धान अनुसार धेरै तौल सेक्स सम्बन्धमा धेरै किसिमबाट बाधक हुन सक्छ। अनुसन्धान अनुसार बढि तौलको कारण शरीरमा रक्त सञ्चार ढिलो हुन्छ र सेक्स हर्मोन ‘टेस्टोस्टेरॉन’ लाई कमी बनाउछ। यस कारण पुरुषको जननेन्दृय्६अ्आ नताब पैदा हुदैन र उत्तेजित हुन सक्दैन।
सेक्स जर्नल ‘सेक्सुअल मेडिसिन’ अनुसार एक मोटो ब्यक्ति यदि ५ देखि १० प्रतिशतसम्म तौल घटाउँछ भने उसको सेक्स चाहना पनि बढ्न पुछ।
अनुसन्धान अनुसार कम तौल हुनुको अर्को फाइदा के पनि हुन्छ भने सेक्सको बेला धेरै आनन्द र आरम मिल्छ।
अब ढिला किन गर्ने त? तौल घटाउनको लागि कसरत गर्नुहोस जसको स्वास्थ्यको लागि फाइदा पनि त छ।
Tags:
Health/sex
- Không có bài viết liên quan
Comments[ 0 ]
Post a Comment