कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न फिल्म(ब्लु फिल्म) खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् विन्दु परियार र दिप शिखा ।
दिप शिखा
 |
Dip Shikha |
|
दिप शिखा उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।
विन्दु परियार
 |
Bindu |
उनको वास्तविक नाम विन्दु परियार भएपनि कतिपयले उनलाई हटि विन्दु भनेर चिन्छन् । उनी कास्की जिल्ला कि हुन् । अमेरिकी नागरिकसँग विहे गरेर अमेरिका पुगेकी उनी पछि सम्बन्ध विच्छेद गरेर ब्लु फिल्म खेल्न थालिन् । उनी थाइल्याण्डमा नाच्ने पनि गर्थिन् ।
Comments[ 0 ]
Post a Comment