अभिनेत्री हर्षिका श्रेष्ठसंग लिईएको एक अन्तरबार्तासेक्स मुभी कत्तिको हेर्नुहुन्छ?- हेर्दिनँ।
आफ्नो कुन अंग आकर्षक लाग्छ?- अरूले मेरो आँखा सेक्सी छ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।
बिहेअघि सेक्स ठीक कि बेठीक?- सम्बन्धको आत्मीयता र गाढापनमा निर्भर गर्छ। एकअर्काप्रति प्रतिबद्ध र बफादार जोडीले बिहेअघि सेक्स गर्दा फरक पर्दैन।
प्रेममा सेक्स आवश्यक छ?- छैन। प्रेममा इमान आवश्यक हुन्छ।
तपाईंलाई कुनै क्रेजी फ्यानले सेक्सका लागि प्रपोज गर्यो भने?- त्यस्ताका गालामा चप्पलको छाप बसाइन्छ।
सेक्सबिना जीवन कस्तो हुन्थ्यो होला?- उराठ र निरस। - नागरिक
Comments[ 0 ]
Post a Comment