भुपु लोग्नेको घरमा नांगै छिर्न खोज्दा यसरी अडि्कइन् महिला -

आफ्नो भुतपूर्व लोग्नेको घरमा पस्नका लागि चिम्नीभित्र छिर्दा एक महिलालाई वित्यासै पर्यो । घरभित्र पस्नका लागि लुगा फुकालेर चिम्नीबाट छिरेकी ती महिला चिम्नीभित्रै अडि्कएपछि सरकारी उद्धार टोली नै आएर दुइ घण्टा खट्नुपर्यो ।
घटना अमेरिकाको हो । क्यालिफोर्नियास्थित उडक्रेस्टमा गएको शनिवार स्थानीय टोनी हर्नान्डेजको 
घरको चिम्नीमा उनकी भुतपूर्व श्रीमती अडि्कएकी हुन् ।

नाम नखुलाइएकी ती महिलाले टोनीको गर्भबाट ३ सन्तान जन्माएपछि उनीहरु छुटि्टएका थिए र बच्चाबच्ची टोनीले नै पालेका थिए । शनिवार बिहानै ५ बजे आफ्नो भुपु लोग्नेको घरमा आएकी ती महिला घरभित्र छिर्न खोज्दा ढोका लगाएको पाएपछि बुरुक्क छानोमा उक्लिइन् । छानोमाथिसम्म ठडिएको चिम्नीबाट छिरेर फुत्त भान्साकोठामा ओर्लिने मनसायका साथ उनी दायाँबायाँ नहेरी चिम्नीमा पसिहालिन् । चिम्नीमा नअडि्कयोस् र मज्जाले चिप्लिएर झरियोस् भन्नका लागि उनले लगाएका लुगा समेत फुकालेर नांगै छिरेकी थिइन् । तर जब उनी चिम्नीमा पसेर केही तल सम्म पुगिन् चिम्नीको साँघुरो भागमा उनी अडि्कइन् ।

चिम्नीमा अडि्कएर इन्तु र चिन्तु बनेपछि उनी गुहार माग्दै चिच्याउन र रुन थालिन् । कोही महिला रोइकराइ गरेको घरभित्र रहेका टोनीले सुनेपछि ब्युँझिए र आवाज आएको ठाउँ पत्ता लगाएर चिम्नीमाथिबाट हेर्दा पो थाहा भयो आफ्नै भुपु स्वास्नी त्यहाँ नांगै अडि्कएर रोइकराइ गर्दैछिन् र आफुलाई बचाउन गुहार मागिरहेकी छिन् ।
उनले एउटा लट्ठीको सहायताले महिलालाई चिम्नी बाहिर निकाल्ने कोसिस गरे तर नसकेपछि अग्नी नियन्त्रक उद्धार संयन्त्रलाई खबर गरे । फायर फाइटरहरु आएर दुइ घण्टाको अथक प्रयासपछि चिम्नी भत्काएरै ती महिलालाई बाहिर निकाले ।

चिम्नीबाट निकालिएकी महिलाको जिउमा ध्वाँसो पोतिनुका साथै चोटपटक समेत लागेको थियो । उनलाइै तत्कालै अस्पताल लगियो ।

भुपु श्रीमतीको त्यो हालत देखेपछि पनि हर्नान्डेजलाई खासै दया पलाएन । महिलाले त्यस्तो काम गरेको आफुलाई मन नपरको र त्यो बच्चाहरुको लागि समेत राम्रो नभएको भन्दै उनले आफु र भुपु श्रीमती पहिले देखि नै अलग अलग बस्दै आएको र आफुले उनलाई बच्चासँग भेट्न नदिने गरेको बताएका छन् ।
Read more…

दुई वर्षे बालकले गरे आमाको हत्या

http://my-esansar.blogspot.com/
एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मङ्गलबार त्यस्तै भएको छ ।   तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ?

बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले सो बन्दुक पड्काउनलाई ठिक्क पारेर झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो । 

लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् । सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक झिकेपछि ती बालकले आमालाई ताकेर हानेको बताइएको छ ।

यो निकै नै दुःखद घटना भएको छ– त्यहाँका एकजना स्थानीय अधिकारीले बताएका छन् । यो दुर्भाग्यवस हुन पगेको घटना हो उनको भनाई छ । ती आमाले छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए ।

उनी बिदा मनाउने क्रममा किनमेलका लागि त्यहाँ गएकी थिइन् । उनले सो समयमा कुनबेला आफ्नो छोराले बन्दुक झिक्यो भन्ने नै थाहा नपाएको हुनसक्ने अनुमान गरिएको छ ।

ती महिलाले लाइसेन्स लिएर नै बन्दुक राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस जारी रहेका बेला मङ्गलबार यो घटना भएको छ ।

स्थानीय सो डिपार्टमेन्टल स्टोरले पनि विज्ञप्ति प्रकाशन गरी निकै नै दुःखद घटना आफ्नो पसलमा भएको र पसलमा किनमेलाका लागि आएकी एक ग्राहकको अन्जानमा ज्यान गएको बताएको छ ।

उनी अरु तीनजना बालबालिकासँगै किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट त्यो बन्दुक झिक्ने काममा सघाएका थिए वा थिएनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
Read more…

अन्तिम इच्छा पूरा गर्न लोग्नेको शवसँग सम्भोग

कहिलेकाहीँ केही यस्ता अनौठा घटनाहरुको बारेमा सुनिन्छ, जो पत्याउनै गाह्रो हुन्छ । यस्तै एउटा घटना भएको छ जिम्बाबेमा । जिम्बाबेकी एक महिलाले आफ्नो श्रीमानको शवसँग सम्भोग गरेकी छिन् ।
ती महिलाले लोग्नेको लास राखिएको कफिनभित्रै पसेर लोग्नेको शवसँग सेक्स गरेकी हुन् ।
सारा सिमिराइ नामकी ती महिलाले लोग्नेको अन्त्येष्टि गर्नुअघि लास राखिएको बाकसभित्र पसेर त्यस्तो कर्म गरिन् ।
ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास कारण रहेको जिकिर गरेकी छिन् । आफुले आफ्नो लोग्नेको अन्तिम इच्छा पूरा गरिदिनका लागि त्यसो गरेको उनको भनाइ छ । आफ्नो लोग्नेको अन्तिम इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु रहेको उनले खुलास गरेकी छिन् ।
स्मरण रहोस् ती महिला केही समयपहिले आफ्नो लोग्ने छाडेर पोइल गएकी थिइन् । पोइल गएको केटाले समेत आफुलाई छाडेपछि उनी आफ्नो भुतपुर्व लोग्नेको घरमा फर्किइन् । पोइल गएकी श्रीमती घरमा फर्किएसँगै उनका लोग्नेको मृत्यु भएको थियो ।
मर्नुभन्दा पहिले ती पुरुषले श्रीमती साराको नाममा एक चिठी लेखेका रहेछन् । उक्त चिठीमा उनले आफ्नो लासलाई गाड्नुभन्दा पहिले आफ्नी श्रीमती साराले आफुसँग सम्भोग गरुन् भन्ने आफ्नो अन्तिम इच्छा रहेको लेखेका थिए ।
लोग्नेको अन्तिम इच्छा पूरा गरिदिन सुरुमा त सारा हिच्किचाइन् । तर लोग्नेका घरपरिवार र आफन्तले कर गरेपछि उनी लास राखेको बाकसभित्र छिरिन् र लोग्नेको लाससँग सम्भोग गरिन् ।
Read more…

येस्तो देश जहाँ नोट जलाएर बिजुली उत्पादन गरिन्छ

 अहिलेसम्म तपाईंले बिजुली उत्पादन गर्नका लागि कुनै पनि देशमा पानी, कोइला, अथवा भू–तापलाई उपयोग गरेर बनाइने गरेको सुन्नुभएको होला तर यो संसारमा यस्तो अचम्मको देश पनि छ जसले आफ्नो देशको मुद्रालाई जलाएर बिजुली उत्पादन गर्ने गर्दछ ।

नोट बालेर बिजुली उत्पादन गर्ने देश अरु कोही नभएर हाम्रो मित्र राष्ट्र चीन हो । चीनको सेन्ट्रल बैंकले प्रदुषण माथि रोक लगाउन र बिजुली उत्पादन गर्नका लागि प्रयोग भइरहेको कोइलाको उपयोगितालाई कम गर्नका लागि बैंकमा रहेको पुराना र फोहोर नोटलाई जलाउने निर्देशन पावर कम्पनीलाई दिएको छ ।
मध्य चीनको हेनान प्रान्तमा अवस्थित लुयांग शहरको एक कम्पनीले बिजुली उत्पादन गर्नका लागि नोटको प्रयोग गर्न थालिसकेको छ । कम्पनीको यो कदमले चीनमा एक प्रकारको हलचल मच्चाएको छ । १ टनभन्दा बढि काम नलाग्ने नोट जलाएर ६६० किलोवाट बिजुली उत्पादन गर्न सकिने बताइएको छ । वातावरणलाई पनि प्रदुषणरहित बनाउनका लागि यो कदम सहि रहने बताइएको छ । (एजेन्सी)
Read more…

राष्ट्रपतिका छोरा विदेश मन्त्रीसँग आपत्ति जनक अवस्थामा फेला परेपछि : तस्विर सहित

भारत र पाकिस्तानको सम्बन्ध ऐतिहासिक दुश्मनीमा आधारित छ । केही दिन अघि मात्र पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष तथा हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा विलावल भुट्टो भारतविरुद्ध कडा अभिब्यक्ति दिएर चर्चामा आए । कश्मिर भारतबाट छुट्ट्याएरै छोड्ने अभिब्यक्ति दिएपछि उनको भारतमा चर्को आलोचना भैरहेको छ ।

बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु विलावलको भनाइबाट क्रुद्ध भारतीय सञ्चार माध्यमले विलावलको जीवनका विभिन्न घटनालाई जोडेर उनको ब्यङ्ग गरिरहेका छन् । उनको विगतमा तत्कालीन विदेश मन्त्री हिना रब्बानीसँग नाम जोडिएपछि पाकिस्तानमा हंगामा भएको थियो । २ हाइ प्रोफाइल ब्यक्तिको प्रेम सम्बन्ध रहेको र विलावललाई विवाहित तथा सन्तानकी आमा समेत रहेकी हिना रब्बानीसँग विवाह गर्न चाहेको भन्दै निक्कै चर्चा भएको थियो सन् २०१२ मा ।

बंगलादेशी पत्रिकाले उनीहरुको तत्कालीन राष्ट्रपति युसुफ रज्जा गिलानी र तत्कालीन विदेशमन्त्री हिना रब्बानीबीच प्रेम सम्बन्ध रहेको र यसकै विषयमा बाउ छोराको झगडा भएको भनेर खुलासा गरेपछि निक्कै हंगामा भएको थियो । कति सम्म भने यी २ जनालाई राष्ट्रपति जरदारीले आपत्ति जनक अवस्थामा फेला पारेपछि छोरालाई गाली गरेको समेत दावी उक्त पत्रिकाले गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गरेका विलावल भुट्टोकी एक प्रेमिका थिइन् । तर उनी पनि समलैङ्गीक भएको भन्दै भारतीय मिडियाले ब्यङ्ग कसेका छन् । तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी सुन्दरताका कारण पनि निक्कै चर्चामा आएकी थिइन् ।
Read more…

यस्ती छिन् रुसी राष्ट्रपतिकी नयाँ प्रेमिका: फोटोफिचर

 एजेन्सी । संसारका एक नम्बर शक्तिशाली व्यक्ति रसियन राष्ट्रपति भ्लादिमिर पुटिन प्रेम गर्न पनि सिपालु देखिएका छन् । पूर्वप्रेमिका ल्युडमिलासँग सन् २०१३ मा सम्बन्धविच्छेद गरेका ६२ वर्षीया पुटिनले नयाँ प्रेमिकासँग ‘डेटिङ’ सुरु गरेका छन् ।

मेल अनलाइनले जनाएअनुसार ल्युडमिलासँगको प्रेम प्रसंग सेलाउन नपाउदै पुटिन रसियन जिम्न्याष्टिक खेलाडी ‘एलिना कावेभा’को प्रेम चक्करमा फसेका छन् ।राष्ट्रिय ओलम्पिक टिमको बैठकमा पुटिनले एलिनालाई पछ्याएका हुन् ।
सन् १९८३ मा विवाह बन्धनमा बाँधिएका पुटिनका दुई छोरी छन् । रसियामा सम्बन्धविच्छेदलाई सामान्य मानिदै आएको छ । युनिसेफले बताएअनुसार रसियामा वार्षिक ७ – ८ लाख जोडीले सम्बन्धविच्छेद गर्ने गरेका छन् ।
Read more…

आठ छोराछोरीको हत्या अभियोगमा आमा पक्राउ

 २०७१ पौष ५ शनिबार, अस्ट्रेलिया : अस्ट्रेलियाको उत्तरी नगर केन्र्समा आफ्ना सात सन्तानका साथै आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमालाई फक्राउ गरेको छ । यो अपराधपछि शोकाकुल यस नगरमा सुरक्षा व्यवस्था सतर्क राखिएको छ । अधिकारीहरुले यी बालबालिकाको मृत्युका कारणबारे जानकारी दिएका छैनन् । मारिएकामा साना बालकदेखि बाह्रवर्ष नाघेका नवयुवा पनि परेको बताइएको छ । शुक्रबार बिहान ती शव फेला परेको घरमै छुरी पनि फेला परेको बताइएको छ । उक्त हत्यामा संलग्न भनिएकी ३७ वर्षीया एक आमालाई राती पक्राउ गरिएको हे । हाल उनलाई केन्र्स बेस अस्पतालमा प्रहरीको सुरक्षामा राखिएको जानकारी गुप्तचर प्रहरी निरीक्षक ब्रुनो एस्निकरले दिए । अपराधस्थल नजिकै खेलौना भालु तथा फूलका गुच्छा राखिएको बताइएको छ । साथै केन्र्समा यस विषयमा चर्चमा प्रार्थनासभा गरिएको बताइएको छ । प्रहरीले यस विषयमा टोरेस स्ट्रेट आइल्यान्डर समुदायसँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । मृतक परिवार सोही समुदायसँग सम्बन्धित रहेको बताइएको छ । प्रहरीले दुई, ११, १२ र १४ वर्षका चार बालिका तथा पाँच, छ, आठ तथा नौँ वर्षका चार बालकको मृत्युभएको पुष्टि गरेको छ । प्रहरीले यी पारिवारिक संस्कृतिको कारण यी बालबालिकाको नाम उल्लेख गर्न नसकिने बताए । यहाँका केही आदिवासी संस्कृतिमा मृतकको नाम भन्नु निजप्रति असम्मान जनाउनु जस्तै हुने ठानिन्छ । पक्राउ परेकी महिला सात बालबालिकाकी आमा तथा १४ वर्षीया बालिकाकी काकी भएको बताइएको छ । क्विन्स्ल्यान्ड प्रहरीले हाल उनीमाथि अभियोग नलगाइएको तर उनले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेको जानकारी दिएको छ । यी महिलाको अवस्था स्थिर भएको र उनको रेखदेख भएको बताइएको छ । यी महिलाको शरीरको माथिल्लो भागमा काटिएको चोट रहेको बताइएको छ । यो चोट यी महिला आफैँले लगाएको वा अन्य कसैले लगाएको भन्ने विषयमा बताइएको छैन । यी बालबालिकाको हत्याले अस्ट्रेलियालाई स्तब्ध बनाएको छ । यसअघि सिड्नको मध्यभागमा एक क्याफेमा यसै साता एक नाटकीय बन्धक प्रकरणमा दुई बन्धक तथा एक बन्दुकधारीको मृन्यु भएको थियो । यसका कारण मुलुकभर भावनात्मक अभिव्यक्ति बाहिर आएका थिए । घटनास्थलनजिकै रहेको फूलबारीमा यी बालबालिकाको स्मारकस्थल बनाइएको छ । यहाँ बीसौँ व्यक्तिले फूलको गुच्छा, मैनबती तथा खेलौलासहित उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । टोरेस सायर काउन्सिलका मेयरल पेद्रो स्टेफेनले सम्पूर्ण क्षेत्रले नै शोक मनाएको बताए । सहायक कार्यबाहक प्रहरी आयुक्त पल टेलरले यस घटनाबाट सबै स्तब्ध हुने बताए । क्विन्सल्यान्डका राज्यमन्त्री टिम निकोल्सले प्रहरीले हालसम्म घटनाको उद्देश्य बारे जानकारी नदिएको बताए । यी आमाका २० वर्षे छोरा शुक्रबार बिहान मानुराको बाहिरी भागमा रहेको केन्र्सस्थित घरमा आइपुग्दा ती बालबालिकाको शव फेला पारेका थिए । यी आमाले बिहीबार राती चिच्याउँदै भगवानसँग माफी मागिरहेको सुनिएको बताइएको छ । बिहीबार सोही घरमा आफ्नी मित्रसँग रहेकी १३ वर्षीया एक बालिकाले आफूले ती आमासँग भेट गरेको र उनले आफूलाई ट्याक्सीबाट घर फर्कन पैसा दिएको बताइन् । उनले यी महिलाले आफूलाई भगवानका विषयमा कुराहरु बताएको जानकारी दिइन्
Read more…

विवाह गर्दिनँ भन्नु गल्ती: १५० भन्दा बढि महिलाको हत्या -

 बगदाद – आतंककारी संगठन इस्लामिक स्टेटले १५० महिलाहरुको हत्या गरेको छ । अबु अनास एल–लिबी नामक आइएसआइएसका आतंककारीहरुसँग विवाह गर्न नमानेका कारण उनीहरुको हत्या गरिएको बुझिएको छ ।
अल अरेबिया जवाद एल–हताबले गत मंगलबार एस प्रेस विज्ञप्ती जारी गर्दै सो घटनाको जानकारी दिएको हो । उक्त आतंकवादी संगठनले १५० भन्दा महिलालाई विवाहको लागि बाध्य गरेको र विवाह गर्न नाईनास्ती गर्दा सबैको एक चिहान बनाएको बुझिएको छ । ती सबै महिलाहरुलाई एकैपटक सामूहिक रुपमा अल–जगहरिड इलाकामा गाडिएको एलअरेबियाले जानकारी दिएको छ । मृतक महिलामध्ये थुप्रै महिलाहरु गर्भवती भएको समेत जानकारीमा उल्लेख छ ।
इराकी मानव अधिकार मन्त्रालयका अनुसार आइएसआइएसका आतंककारीहरुले अल–फलुजामा अवस्थित अल–हाद्रा अल–मुहामदियाको मस्जिदलाई एउटा ठूलो जेलमा परिणत गरेको छ जहाँ सयौँ महिला–पुरुषलाई बन्दी बनाइएको छ ।
गत शुक्रबार आइएसआइएसले एउटा पर्चा बाँडेको थियो जसमा जिहाद विवाहलाई आफ्ना लडाकुहरुको अधिकार भन्दै उनीहरुले कुनै पनि महिला चाहे आफ्नै बहिनी, मामाघरका आफन्त, काकी, अथवा १८ वर्ष नपुगेका बालिकाहरुलाई समेत अपहरण गरेर विवाह गर्न सक्ने बताइएको छ । (एजेन्सी)
Read more…

मोदी भन्दा सन्नी अगाडि, जेनिफर विश्वमै पहिलो स्थानमा -

Modi & Sunny
 भारतमा सन् २०१४ मा सर्वाधिक खोजी गुगलमा कसको भयो होला, के तपाई अनुमान गर्न सक्नुहुन्छ । चर्चाका हिसाबले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सर्वाधिक खोजिएका व्यक्ती होलान् भन्ने तपाइलाई लाग्न सक्छ । तर, भारतका शक्तीशाली र चर्चित प्रधानमन्त्री मोदीको चर्चालाई बलिउड नायिका सन्नी लियोनीले उछिनेकी छिन् । सन्नीलाई भारतमा सर्वाधिक धेरै खोजी गरिएको छ ।

सर्च इन्जिन गुगलले सार्वजनिक गरेको ताजा सूचीमा सन्नीले मोदीलाई जित्दै पहिलो स्थान कब्जा गरेकी हुन् । दोश्रो स्थानमा प्रधानमन्त्री मोदी रहँदै गर्दा तेश्रो स्थानमा भने बलिउड नायक सलमान खान छन् । चौथो नम्बरमा बलिउड नायिका कट्रिना कैफलाई खोजिएको छ ।

विश्वमा हलिउड नायिका
गुगलले विश्वमा हलिउड नायिका जेनिफर लोरेन्सलाई खोजिएको जनाएको छ । २४ बर्षकी यी स्टारलाई विश्वभरबाट गुगलमा सर्वाधिक धेरै पटक खोजिएको हो । दोश्रो स्थानमा भने रियालिटी स्टार किम कार्दशियन परेकी छिन् ।
Read more…

The group of unknown armed people attacked the school in Pesabar, Pakistan

The group of unknown armed people attacked the school in Pesabar, Pakistan. The school was run under the command of Pakistani Army. According to the information provided by BBC, 132 innocent people were killed in this attack and most of them were student. Many people were seriously injured and most of the people killed in this attack were school students. During the cross firing with Pakistani Army 5 Talibani were killed. Talibani took the responsibility of this attack through the telephone contact with BCC. The President of Pakistan Nawaj Sarif visited the place of attack and said that death of children is disaster so, he announced 3 days national mourning. The fighter group of Talibani said that this attack was attempted to take revenge of previous attack made by Pakistani Army.
Read more…

मन्त्रीले राष्ट्रिय पोशाकमै यसरी गरे युवतीसंग रोमान्स, भयो बेईज्जत (भिडियो)

Thus did the Minister of National posakamai yuvatisanga romance, was humiliated (Video)
Read more…

थाइ राजकुमारी निर्वस्त्र बगैचामा (भिडियो सहित)

 थाइल्याण्डमा सैनिक कूसँगै राजनीतिक संकट बढिरहेको समयमा राजकुमारी निर्वस्त्र भएर बगैचामा टहलिएको भिडियो सार्वजनिक भएपछि नयाँ हंगामा भएको छ ।

सार्वजनिक भिडियोमा थाइ राजकुमारी शिरास्मी माथिल्लो भागमा निर्वस्त्र र तल्लोभागमा केवल भित्री वस्त्रमा देखिन्छिन् ।

पृष्ठभूमिमा गीत बजिरहेको छ भने पति मह अब्दुल्यादेजको साथमा निक्कै स्वच्छन्द मुद्रामा देखिएकी उनले बगैचामा कुकुरलाई केक खुवाएको पनि भिडियोमा देखिन्छ ।

एक दृष्यमा राजकुमारीले कुकुरले खाने भाँडोबाट केही खाएको जस्तो देखिन्छ । त्यस्तै एक नोकरले उनको अगाडी घुडा टेकेको पनि देखिन्छ ।

केही बेरमा उनीहरुले कुकुरलाई जन्मदिनको शुभकामना दिँदै गीत गाइरहेका छन् ।

देशमा सैनिक कू भएर देशकी पूर्वप्रधानमन्त्री यिङलुक सिनावात्रालाई पक्राउ गरिएको समयमा यो भिडियो सार्वजनिक भएको छ ।

सैनिक कूको विरोधमा हजारौं मानिसले सडक प्रदर्शन् गरिरहेका छन् ।

यो भिडियो सार्वजनिक भएपछि ८६ वर्षका वृद्ध राजा भूमिबोल अद्युल्यादेशपछि देशको राज गद्दीमा बस्ने ब्यक्तिको रुपमा रहेका महमाथि प्रश्न चिन्ह लाग्ने विश्लेषकहरुको भनाइ छ ।

गत वर्ष सार्वजनिक भएको अमेरिकाले गोप्य स्तावेजमा थाइल्याण्डका उच्च सैनिक अधिकारीहरुले नै जकुमारको क्षमतामाथि प्रश्न गर्ने गरेको खुलासा भएको थियो ।

राजकुमार महले प्रथम श्रीमतीबाट जन्माएका ४ सन्तान अमेरिकामा निर्वासित जीवन विताउँदै आएका छन् ।

राजकुमार महले सन् २०११ मा शिरास्मीसँग विवाह गरेका थिए ।
Read more…

अभिनेत्री शिल्पा सेट्टीको नरेन्द्र मोदीसँग लभ परेकै हो त ? यसो भन्छिन् शिल्पा...

 बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मन भित्र रहेको बताएकी छिन् । बरेलीमा आयोजित एक कार्यक्रममा शिल्पाले मोदीको आफू प्रशंसक भएको बताइन् । उनले मजाक गर्दै आफ्नो मोदीसँग लभ नै परेको बताएकी छिन् ।

 मिडियासँग कुरा गर्दै उनले प्रधानमन्त्री मोदीले निक्कै राम्रो काम गरेको र हजारौं मानिस उनका फ्यान बनेको बताइन् । मोदीले शुरु गरेको स्वच्छ भारत अभियानको पनि शिल्पाले खुलेर प्रशंसा गरेकी छिन् ।
Read more…

हेर्नुहोस बाहिर साधु देखिए पनि सादुहरुको भित्रि रुप !

भारत एकातिर पूर्वीय दर्शन र सभ्यताको केन्द्र भनेर चिनिन्छ, अर्कोतिर धर्म वा दर्शनको खोल ओढेर किसिमकिसिमका चर्तिकला गर्ने हिन्दू बाबाजीहरुको चर्चाबाट पनि चिनिन्छ ।
बेलाबेला भ्रष्टाचार, बलात्कार वा हत्याका संलग्न भएका कारण चर्चामा आउने त्यस्ता बाबाजी भारतमा दर्जनौं छन् । तिनीहरुको सूची दश–बीसमा मात्रै पनि टुंगिन्न । अहिलेका चर्चित पाँच विवादास्पद बाबाजी चाहिं यी हुन् ।  यिनहरुको चर्तिकला:

१. नित्यानन्द स्वामी
स्वामी परमहंस नित्यानन्द एउटा यौनजन्य भिडियोमा देखिएपछि चर्को विवाद र बहसमा फँसेका बाबाजी हुन् । एउटा समाचार च्यानलले नित्यानन्द र दक्षिण भारतीय अभिनेत्री रन्जिताबीचको भिडियो सार्वजनिक गरेको थियो ।

२.  निर्मल बाबा
सन् १९५२ मा पञ्जाबको पटियालामा जन्मेको निर्मलजीत सिंह निरुला अर्थात् निर्मल बाबा आफूलाई निर्वाण प्राप्त बाबा भन्छन् । उनका अनुसार उनले सन् १९८० मा झारखण्डको जंगलमा मोक्ष प्राप्त गरेका थिए । त्यसै समयदेखि उनले आफ्नो सिख परम्पराको दारीकपाल खौरेर नाम राखेका थिए निर्मल बाबा ।
यी आध्यात्मिक बाबासँग अहिले दुई सय पैंतिस करोड अकुत सम्पत्ति रहेको रहस्य खुलेको छ । उनको चर्को दबाब परेपछि उनले आफ्नो निर्मल दरबारको आम्दानी दुई सय पैंतिस करोड भारु रहेको स्वीकारेका छन् । अहिले उनीविरुद्ध भ्रष्टाचार र अनैतिक आर्जनका थुप्रै मुद्दाहरु छन् ।

३. नारायण साई
यी बहुचर्चित बाबाजी आशाराम बापुका ४१ वर्षीय छोरा हुन् । यिनलाई सन् २००२ देखि २००५ सम्म एक महिला लजमा महिलाहरुमाथि बलात्कार र यौन शोषण गरेको अभियोग लागेको छ । देशभरिका आठ महिला भक्तहरुसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि उनीमाथि छ ।
गुजरात प्रहरीले नारायण साइको सम्पत्ति र लगानी पाँच हजार करोड रहेको अनुमान गरेको छ ।

यी बाबाजीको नित्यानन्द ध्यानपिदम नामको दरबार बैंगलोर–मिजोर राजमार्गसँगै छ । उनको आश्रम तामिलनाडु, बनारस र पुरीमा छ भने ध्यान केन्द्रहरु दर्जनौ देशहरुमा छन् ।

४. आशाराम बापु
यी बहुचर्चित आशाराम बापु हुन् । उनको आश्रम अहमदाबादको सबामति भन्ने ठाउँमा छ । ध्यान, योग र प्रार्थना गर्ने हजारौं भक्तजनहरु यहाँ आइपुग्छन् । उनको गुरुकुल आश्रममा अध्ययन गर्ने दुई जना छात्रहरुको रहस्यमय मृत्यु सनसनीपूर्ण समाचार बनेको थियो ।
ती विद्यार्थीहरु सन् २००८ को जुलाई ४ मा हराएका थिए र जुलाई पाँच मृत फेला परेका थिए । उनीमाथि थुप्रै महिलाहरुमाथि यौन दुव्र्यवहार र शोषण गरेको विषय पनि अघिल्ला वर्षमा भारतभरि सर्वाधिक चर्चाको विषय बनेको थियो । बलात्कारकै आरोपमा उनी पक्राउ समेत परेका थिए । उनीसँग सात सय करोड भारतीय रुपैंया बराबरको सम्पत्ति भएको बताइन्छ ।
५.  सन्त रामपाल

विवाद र चर्चाको पछिल्लो शृंखलामा आएका छन् सन्त रामपाल । उनीमाथि परेका मुद्दा अनुसार उनलाई प्रहरीले अदालतमा हाजिर गर्ने प्रयास गरिरहेको छ भने उनका समर्थकहरुले उनका हिसारको आश्रममा प्रहरीलाई पस्नै दिएका छैनन् ।
६३ वर्षीय यी बाबाजी पहिले सरकारी इन्जिनियर थिए । दयानन्द सरस्वतीमाथि यिनले सन् २००६ मा दिएको बयानका कारण भएको झडपमा एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए । त्यसपछि यिनी केही समय जेल पनि बसेका थिए । अहिले फेरि यिनी भारतभरि चर्चाको पहिलो नम्बरमा छन् ।एजेन्सी
Read more…

लौ हेर्नुहोस ! सम्बन्ध विच्छेदको रकम यति भयो कि फोब्र्सको धनी व्यक्तिको सूचीमा आयो नाम -

अम्बानीसम्म, सबैले दिन–रात एक गर्दै गरेको मेहनतले उनीहरुको नाम फोब्र्समा समावेश गरिएको धनी व्यक्तिहरुको सूचीमा रहेको छ । तर के तपाईंलाई थाहा छ कसैले सम्बन्धविच्छेद पछि पाएको रकमले केहि पनि नगरी फोब्र्सको सूचीमा नाम समावेश गर्ने भाग्य पाएका हुन्छन् ?

अमेरिकामा यस्तै एउटा सम्बन्धविच्छेद भएको छ जसमा क्षतीपूर्तीको रकम पाइसकेपछि एक महिला फोब्र्सको तर्फबाट अमेरिकाको १०० औँ धनी महिलाको सूचीमा आएकी छिन् ।

 अमेरिकाको आयल बिजनेसमा टाइकुनको दर्जा पाएका हेराल्ड ह्यामले अमेरिकी अदालतले आफ्नी पूर्व पत्नी सू एन ह्यामसँगको सम्बन्धविच्छेद पछि एक बिलियन डलर अर्थात एक अर्ब डलर रकम दिने आदेश दिएको छ ।

अमेरिकाको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो सम्बन्धविच्छेदको रुपमा यसलाई मानिएको छ । ह्यामले आफ्नी श्रीमतीलाई आदेश पछि ६,१५४ करोड रुपैयाँ गुजारा भत्ताको रुपमा दिनुपर्ने हुन्छ ।

 यति रकमका कारण नै ह्यामकी पूर्वपत्नी अमेरिकाको सबैभन्दा धनी महिलाको लिस्टमा आएकी छिन् । ह्याम र सू एनको विवाह सन् १९८८ मा भएको थियो । ह्यामकी श्रीमती एक अर्थशास्त्री हुन् र पेशाले उनी वकिल हुन् । उनी दुई छोरीकी आमा पनि हुन् ।

ओक्लोहोमाको काउन्टी जजको तर्फबाट यो फैसला भएको हो । १० हप्तासम्म चलेको सुनुवाईपछि अदालतले ६८ वर्षीय ह्यामलाई करिब ९९.५ करोड डलर रुपैयाँ भुक्तानी गर्नुपर्ने फैसला सुनाएको हो । यो रकममा ३२.२७ करोड डलरको भुक्तानी यो वर्षको अन्तसम्म ह्यामले गर्नुपर्ने हुन्छ ।

 ह्यामको जन्म ओक्लाहोमाको एक गरिब परिवारमा भएको थियो । उनले सन् १९६७ मा एक आयल कम्पनीको सुरुवात गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार, ह्याम अमेरिकाको २४ औँ र संसारको ७४ औँ धनी व्यक्ति हुन् । (एजेन्सी)
Read more…

भारतीय भुतपुर्ब प्रधानमन्त्री इन्दिरा गान्धी हत्याको तीन दशक !

गान्धी वंशको अस्तित्व सत्तामा प्राप्तको लागि सङ्कट देखियको छ !
नयाँ दिल्लीः सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनिकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो ।

भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।

तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको बुझिएको छ ।

सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा नभएको अबस्ता छ । सत्तामा नभएको मात्र होइन यतिखेर सो पार्टी निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।

सोही राजनीतिक वंशजका एकजना निकटतम सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।

गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ । काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ ।  

जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो ।

इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरु भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका छन् ।

नेहरु प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् । त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो ।


उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरुले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो ।

त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो ।

Read more…

Connecting Nepal with ropes

Ropeways have long been recognised as an ideal mode of transportation in Nepal, but despite some pioneering projects the potential has never been fully developed. Until now.

Several tourism-related cable car projects are coming up in the next year in Pokhara, Butwal, Bhaktapur, Nagarkot, and two in Kathmandu.

“Considering Nepal’s topography and socio-economic conditions, ropeways are definitely feasible,” says Guna Raj Dhakal of the group, Ropeway Nepal set up by Nepali engineers to promote cable car projects in the country. “Building roads is six times more expensive than ropeways.”

The best known cable car system in Nepal is the one to Manakamana temple in Gorkha district. There have also been smaller ropeway projects to help farmers get their produce to market quicker.

However, attempts to start similar ventures at other shrines and mountain tops in the past decade have been delayed or abandoned due to problems with land acquisition, bureaucracy and local opposition.

But now several projects are getting ready to get off the ground. Construction has begun on a tourist cable car system from Thankot to the summit of Chandragiri (2,563m) at the western edge of Kathmandu Valley. When it is completed in June 2015, the 2.4 km cable car link will take tourists to a temple on top as well as offer spectacular views of Kathmandu and the mountains beyond.

The project includes a plan to construct a 100-room hotel designed by architect Arun Pant on the summit, a Shiva temple and an amusement park at the bottom station in Thankot. Equipment is being imported from Austria’s Doppelmayr company which was also used on Manakamana.

Another even more ambitious project is going to link Godavari to the top of Pulchoki, which at 2,672m is the highest point on the Kathmandu Valley rim. The project has got its final go-ahead from the government as well as the local authorities, and construction is expected to begin in December.

There are two other projects in Bhaktapur, one to the top of Sanga Hill and a smaller chair-lift project in Nagarkot. Designs for the Sanga cable car venture are complete and equipment from a Swiss company have been acquired, but local land compensation issues have delayed it.

Annapurna Cable Car, a joint venture between Himalayan Kanko Kaihatsu of Japan and Trans Himalayan Tour of Nepal plan to make a premium hotel on top of Sarangkot in Pokhara, famous for its sunrise views. Construction of the hotel and cable car is expected to start in January. Butwal is also planning a tourist-pilgrim cable car next year.

In addition, Ropeway Nepal is getting inquiries from villages across Nepal to build cargo and passenger ropeways to cross major rivers as well as to shrines and tourist spots. “There is a lot of interest from districts like Myagdi and Sindhuli,” says Dhakal, whose company designs and fabricates Nepali-made ropeway systems.

There have been cargo ropeways run by local communities linking Kirne to Bhotechhap for the Khimti Hydropower project and Darimchhaur to Khaira for the Jhimruk Project. There have also been successful small gravity ropeways in Gorkha, Tanahu and Sindhuli.
Read more…

मोबाइल चलाउन नछाडेपछि केसम्म गरिन् यी प्रेमिकाले

पछिल्लो समय मानिसमा मोबाइलको लत बढ्दै गएको छ । मोबाइल बिना बाँच्न अहिले धेरैका लागि निकै गाह्रो भैसक्यो । कोही कोही त घण्टौंसम्म मोबाइलमा नै झुण्डिरहेका हुन्छन् । आफ्नो प्रेमीको यस्तै बानीका कारण चीनमा एक प्रेमिकाले निकै दुःख सहनुपरेको छ ।अति भए पछि उनले जे गरिन् त्यो भने हेर्न लायकको थियो ।

बेइजिङमा ट्रेनमा यात्रा गरिरहेका एक जोडीमध्ये प्रेमीले मोबाइल फोनबाट मेसेज पठाउन नछाडेपछि तीनलाई तान्दै भीडभाड रहेका ट्रेनबाट तान्दै घसिटेकी छिन् । आफूलाई ध्यान नदिएर फोनमा झुण्डिएर बसेपछि क्रुद बनेकी ती प्रेमिकाले यस्तो हर्कत गरेकी हुन् ।

रुँदै आफूलाई ट्रेनबाट बाहिर तान्दा समेत ती प्रेमीले भने आफ्नो फोन भने छाडेनन् ।
प्रत्यक्षदर्शीका अनुसार ती प्रमिकाले उनलाई रुँदै फोन छोड्न भनिरहेकी थिइन् ।

Read more…

The hilarious moment a police officer was knocked down straight into a wall after getting distracted as dozens of topless Femen activists in Paris

The hilarious moment a police officer was knocked down straight into a wall after getting distracted as dozens of topless Femen activists in Paris

The video is related to such an embarrassing moment when police officers have to deal with the topless protesters. It is an arresting sight but it is totally hilarious moment when the French Policemen are distracted while they are dealing with the topless protesters. The video has thus created such an embarrassing moment when the police officer has run straight into the wall while trying to stop topless activists. Femen protesters were running though Paris streets near Palace of Justice. They are rallying against the sentence given to Iana Zhdanva for exhibitionism.

More than 25 Femen activists were arrested today after the protest as they have protesting by being topless. But it is very shocking to see the females who are running as they are charged by the police but the police are also distracted by their appearance. When the video is shot, the police are also shown who was knocked down to the wall as he has been distracted by the topless protesters. Thus the video has been most hilarious since the police who have gone to charge the protesters, are distracted by the protesters themselves.

 In this case, the he seems to trip over his own feet while trying to stop the feminist protesters running through the streets near the Palace of Justice in Paris.  There are at least 25 Femen members who were arrested today after rallying against the sentence given to fellow activist Iana Zhdanova for 'exhibitionism' on October 15.  The protesters have raised their voice out with the slogans, ‘Naked and free' and 'My body, my manifesto.' They took to the streets chanting slogans such as ‘Feminist not exhibitionist' and 'Not criminals'. It is also reported that Zhdanova was given a fine of 1,500 euros - £1,182 by the Parisian court for destroying Russian President Vladimir Putin's wax statue at the Grevin museum in June.
Read more…

अब कतार एयरवेजको पैसा भुक्तानी गर्न नयाँ अफलाईन सेवा शुरु

काठमाण्डौं, कार्तिक १२ – कतार एयरवेजले आफ्ना यात्रुहरुको सहजताको लागि वेब साईट www.qatarairways.com/np मार्फत टिकट बुुकिङ्ग गरेका यात्रुहरुले अफलाईन मार्फत नै पैसा भुत्तानी गर्न सकिने व्यवस्था शुरु गर्ने घोषणा गरेको छ ।

यो नयाँ प्रणाली मार्फत यात्रुहरुले अनलाईन मार्फत बुकिङ्ग गर्नु भएको टिकटको पैसा भुत्तानी गर्न ४८ घण्टा भित्र स्टान्डर्ड चार्टर बैंकको कुनै पनि नजिकको ब्रान्चमा गई चुक्ता गर्न सक्नेछन् । क्रेडिट कार्ड मार्फत पनि यो सुविधा उपयोग गर्न सकिने छ । यसरी यो नयाँ प्रविधि मार्फत प्राप्त गरिने सेवामा कुनै पनि थप शुल्क लाग्ने छैन ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बकरले यात्रुहरुको सहजताको लागि पैसा भुत्तानीमा अरु पनि विकल्पका रुपमा यो योजना ल्यार्ईएको बताए । उनले भने, “हाम्रा यात्रुहरुलाई कुनै पनि बेला जहाँ पनि टिकट बुकिङ्गमा सहजताहोस भन्ने हेतुले यो योजना ल्याईएको हो । नविन प्रविधि अङ्गाल्दै आएको कतार एयरवेज आफ्ना यात्रुहरुलाई सधैं उच्च प्राथमिकतामा राखि सर्वश्रेष्ठ सेवा प्रदान गर्दै उच्चतम भ्रमणका लागि प्रतिबद्ध रहेको छ ।”

अन लाईन मार्फत टिकटिङ्गमात्र नभई, सुचारित फ्लाईट गतिविधि लगायत कतार एयरवेजको विभिन्न देशको विभिन्न होटलहरु र ट्याक्सी पार्टनरहरु संगको सहकार्य मार्फत यी सेवाहरु लिन पनि सकिनेछ । यसका अलावा टिकट बुकिङ्ग पश्चात गरिएको अफलाईन भुक्तानी पश्चात यात्रुहरुले आफ्नो रुची अनुरुप आफुले चाहेको सिट र खाना अर्डर गर्न सक्नुहुनेछ ।

कतार एयरवेजले हाल काठमाण्डौंबाट दैनिक तीन उडान भरिरहेको छ भने दोहा हुंदै विश्वको १ सय ४० स्थानहरुमा उडान भर्दछ । काठमाण्डौं देखि दोहा हुंदै उटान भर्ने प्रमुख गन्तव्य स्थानहरु लण्डन, फिलाडेल्फिया, वासिङ्गटन डिसी, फ्«याङफर्ट र न्युयोर्क रहेका छन् ।

स्थापनाको पहिलो बर्ष देखिनै तीब्र गति लिएको कतार एयरवेज १७ औं बर्षमा आईपुग्दा हाल १ सय ३६ विमान रहेको छ ।
Read more…