हेर्नुहोस् , स्तनको आकारअनुसारको स्वचालित ‘ब्रा’!

 एजेन्सी । अष्ट्रेलियाका शोधकर्ताले कृत्रिम मांशपेशी भएको ‘ब्रा’ को विकास गरेका छन् । कृत्रिम मांसपेशी भएको ‘ब्रा’ ले महिलाको स्तनको आकार अनुसार स्वचालित रुपमा आकार बनाउने उल्लेख गरेका छन् ।

वोलोंगगांग विश्वविद्यालयका शोधकर्ताले पत्ता लगाएको सो ब्राले नसामा दबाब नदिने, पिठ्यु नदुख्ने, आकार अनुसारको स्तन बनाउने दाबी गरेका छन् ।

‘मिरर डट को डट युके’ सँग बोल्दै डिजाइनर जुली स्टीलले स्पोर्टस ब्राले भन्दा थ्री डि प्रविधिबाट बनाएको ब्राले आनन्द दिने बताएकी छिन् ।

उनका अनुसार स्तनको उपयुक्त आकार दिनुका साथै स्तनलाई कसेर राख्ने बताएकी छन् । यसले छातीलाई पनि आनन्द प्रदान गर्नेछ ।

उठ्दा, बस्दा र कुद्दा यो ब्राले आफ्नो आकार निर्माण गर्ने हुनाले महिलालाई ज्यादै नै फाइदाजनक हुने बताएकी छन् । एजेन्सीको सहयोगमा

यो समाचार
Read more…

लगातार १ सय १३ वर्षदेखि बलिरहेको छ यो बल्ब

 हामीले केही महिना वा वर्षको अन्तरालमा हाम्रो घरको कोठामा लगाइएका विजुली बत्ति बदलिराख्नु परे पनि अमेरिकाको क्यालिफोर्निया सहरको लिभरमोरमा रहेको वारुण यन्त्र गृहमा भने सन् १९०१ देखि एउटा बिजुलीबाट बल्ब लगातार बलिरहेको छ ।

ठ्याक्कै कुन दिन यो बल्बलाई बाल्न शुरु गरिएको थाहा नभएपनि सँधै जुन १८ का दिन यसको जन्मदिनका रुपमा मनाइने गरिएको छ । पछिल्ला १ सय १३ वर्षमा केही समय हुने उर्जा संकट बाहेक यसलाई २४ सै घण्टा बालेर राखिने गरिएको छ । यति लामो समयसम्म यस बत्तिले मात्र दुई पटक आराम पाएको छ । एकपटक सन् १९७६ मा एउटा वारुण यन्त्र गृहबाट अर्कोमा सार्दा र अर्को सन् २०१३ जब यसलाई ९३.४ घण्टा बन्द गरिएको थियो ।

 करिब ४० वर्षअघि यस बल्बको स्तानान्तरण गर्दा वारुण यन्त्रमा काम गर्नेहरुले फुट्छ भनेर यति सावधानी अपनाएका थिए कि उनीहरुले बल्बलाई निकाल्नुको साटो पूरै तारै निकालेर बोकेर हिँडेका थिए । यसलाई स्तानान्तरण गर्दा प्रहरी समेतले सुरक्षा दिएका थिए । त्यतिबेला स्तानान्तरण गर्न करिब २२ मिनेट मात्र लागेको थियो ।
 यस बल्बलाई अमेरिकी नेभल एकाडमीका फिजिसिस्ट डेबोरा काट्जले बनाएका हुन् । यसको आफ्नै विशेषताहरु रहेका छन् । यसलाई तयार गर्ने विधि पनि अरु भन्दा फरक रहेको छ । अन्य समान्य बल्बभन्दा यसको फिलामेन्ट ८ गुणा बाक्लो छ र यसको फिलामेन्ट पनि सेमिकन्डक्टर रहेको छ ।

 सबैभन्दा लामो समयसम्म बलेको यो बल्ब गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ज छ । यही बल्बको लागि भनेर छुट्टै लाइभ क्यामारा पनि जडान गरिएको छ ।
Read more…

उत्तेजित नहुन्जेल जति ताकत लगाए पनि नखुल्ने तर उत्तेजित हुने बित्तिकै आफै खुल्ने अचम्मको ब्रा बन्यो (भिडियो सहित)

आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘Ravijor’ नामक जापनिज कम्पनीले ‘Smart Bra’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ ।
उक्त Smart Bra ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि Bra आफैँ खोलिने कुरा उक्त कम्पनीले जानकारी दिएको छ ।
हाल सम्म बजारमा उपलब्ध भैनसकेको उक्त ब्रालाई साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको  छ । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् ।

तल दिएको छ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः
Read more…

३ करोड प्रयोगकर्ता भएको ‘सेक्सी एप’माथि प्रतिबन्ध

आफ्नो एपलाई चर्चित बनाउनका लागि यौनसम्बन्धि अश्लील, अनैतिक तथा गलत समाचार दिने गरेको अभियोगमा चीनको एक चर्चित स्मार्टफोन एपमाथि प्रतिबन्ध लागेको छ ।

 चीनको सांघाइमा रहेको कम्पनीले विकाश गरेको युजिया एपले युवायुवतीमा अश्लीलता फैलाएको र गलत खालका कामुक समाचार दिएको भन्दै सांघाइको स्टेट इन्टरनेट सूचना कार्यालयले उक्त एपलाई चीनभर बिक्रि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

युवायुवतीलाई भेटघाट गर्नका लागि सजिलो बनाउने दाबी गरिएको उक्त एपमा विभिन्न खाले यौनिक तथा कामूक समाचारहरु दिने गरिएको थियो । जसमध्ये ‘भ्रमणका लागि सरीर’ शीर्षको एक समाचारमा एकजना युवतीले आफ्नो यौनिकताकै उपयोग गरी अस्थायी ब्वायप|mेण्ड बनाएर सित्तैमा देश भ्रमण गरेको उल्लेख गरिएको थियो । ती युवतीले युजिया एपमार्फत नै ती अस्थायी प्रेमी भेटेको दाबी गरिएको थियो ।

त्यस्तै २१ वर्षे युवक र १९ वर्षकी युवतीले आपतकालीन उद्धार पर्खिरहेको बेला सोही एपमार्फत भेटघाट भई यौन सम्बन्ध कायम गरेको स्टोरी समेत प्रकाशित गरिएको थियो ।

यी दुबै समाचार इन्टरनेटमा खुबै चर्चित बनेका थिए र चिनिया पत्रपत्रिकाले पनि प्रमुखताका साथ प्रकाशित गरेका थिए ।
त्यसपछि इन्टरनेट सम्बन्धि नियामक निकाय स्टेट इन्टरनेट सूचना कार्यालयको ध्यानाकर्षण भएको थियो । कार्यालयले उक्त एपलाई चर्चित बनाउनका लागि कम्पनीले गलत तथा अनैतिक खालका सामाग्री प्रकाशित गरेको र प्रबर्धनको सीमा नाघेको ठहर गरेको छ ।

एप निर्माता कम्पनीले गल्ती स्विकार गरी यो विषयलाई टुंगोमा पूराउने प्रतिबद्धता जनाएको छ ।
स्मरण रहोस् युजिया एपका ३ करोड प्रयोगकर्ता छन् । जसमध्ये अधिकांस १५ देखि २५ वर्ष उमेरका रहेका छन् ।

यो एपको वेबसाइटमा सेक्स तथा सम्बन्धका बारेमा टिप्स दिइएको छ । त्यस्ता टिप्समध्ये युवकहरुले युवतीलाई कसरी पट्याउने भन्ने ३ चरणको मार्गदर्शन समेत समावेश रहेका सांघाइ डेलीले जनाएको छ ।
Read more…

अब फेसबुकले चोरी भएको पासवर्ड पनि पत्ता लगाउने

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना उपभोक्ताहरुको खाताको सुरक्षाका लागि एउटा स्वचालित सेवा विकसित गरेको छ जसले वेभको निगरानीमार्फत चोरी भएको इमेलको ठेगाना र पासवर्डलाई पत्ता लगाउन सक्छ । यो सेवाले प्रयोगकर्ताहरुसँग जोडिएको जानकारीलाई केलाउँदै फेसबुकमा प्रयोग गरिएको जानकारी मेल खान्छ कि खाँदैन भन्ने कुरालाई पत्ता लगाउने काम गर्दछ ।

यदि यो स्वचालित सेवालाई चोरी भएको उपभोक्ताको बारेमा निजि जानकारी पत्ता लागेको खण्डमा यसले उक्त आँकडालाई एउटा प्रोग्राममा स्थानान्तरित गर्ने गर्दछ र यसलाई कम्प्युटरको भाषामा विश्लेषण गर्ने गर्दछ । डेली मेलका अनुसार, स्वचालित प्रणालीले त्यसपछि फेसबुक डाटाबेसको आधारमा कुनै पनि इमेल र पासवर्ड फेसबुकको लगइन सूचनासँग मेल खान्छ कि खाँदैन भनेर पत्ता लगाउने गर्दछ ।

 फेसबुकका सुरक्षा इन्जिनियर क्रिस लंगले आफ्नो ब्लगमा लेख्छन्, ‘निजि आँकडा जस्तै इमेल र पासवर्डको चोरीको व्यापक नतिजा हुन सक्छ किनभने मानिसहरु थुप्रै पटक एउटै पासवर्ड अलग–अलग वेभसाइटमा प्रयोग गर्ने गर्दछन् । उनी अझ थप्छन्, ‘हामीले भविष्यमा मानिसहरुको फेसबुक खातालाई सुरक्षित गर्नका लागि एउटा विशेष प्रणाली विकसित गरेका छौँ जसले मानिसहरुको सार्वजनिक पोष्टमाथि निकै सक्रियताका साथ नजर राख्ने गर्दछ । यदि कुनै फेसबुक प्रयोगकर्ताहरुसँग जोडिएको जानकारी इन्टरनेटमा कहिँ कतै देखिएको खण्डमा त्यस्ता कुरालाई चाँडै नै उक्त व्यक्ति समक्ष सुचित गरिने समेत उनले आफ्नो ब्लगमा जानकारी दिए ।
Read more…

सामसङ द्वारा एस फाइभको मूल्यमा व्यापक कटौती भयको छ !

मूल्यमा कटौती केहि दिनका लागि हो कि सधैँ हो भन्ने विषयमा भने यकिन हुन सकिएको छैन तर दक्षिण कोरियाको इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कम्पनी सामसङले आफ्नो स्मार्टफोन ग्यालेक्सी एसफाइभ र यसको फोरजी भर्सन मोडलको मूल्य व्यापक कटौती गरेको छ ।
सामसङ एसफाइभको मूल्य कम्पनीको आधिकारी अनलाइन स्टोरमा नेपाली रुपैयाँ ७०,२३० रहेको थियो । अब ९,३३६ रुपैयाँ कम गर्दै ६०,८९४ कायम गरेको छ ।
यस्तै ७३, ५४३ मूल्य पर्ने सामसङ ग्यालेक्सी एसफाइभ फोरजी एलटीई ६५,४४१ मा बिक्रि भइरहेको छ ।
मूल्यमा व्यापक कटौती गरिएको भनिएता पनि सामसङको साइटमा यो फोन ‘नट इन स्टक’ देखाइरहेको छ र ग्राहकहरुले ‘नोटिफाई मी’ मा आफ्नो इमेल आइडी राख्न सक्नुहुन्छ ता कि स्टकमा आएपछि इमेल आइडीमार्फत सूचना प्राप्त गर्न सकून् ।
सामसङ द्वारा एस फाइभको मूल्यमा व्यापक कटौती भयको छ !






Read more…

एप्पलले ल्‍यायो विश्‍वकै सबैभन्दा पातलो ट्याब आइप्‍याड -

काठमाडौं: बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्

उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ।

यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ। 

एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ।
याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन।
Read more…

मानव मस्तिष्कको स्थान पत्ता लगाउनेले जिते स्वास्थ्य तर्फको नोबेल पुरस्कार

असोज २१- चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान बेलायती अमेरिकी अनुसन्धानकर्ता जन ओकिफ तथा नर्वेका दम्पती एडवर्ड तथा मे-ब्रिट मोजरलाई चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नोबेल पुरस्कार विजेताहरुले मानव मस्तिष्कको स्थान पत्ता लगाउने प्रगाली अर्थात आन्तरिक जिपिएस पत्ता लगाएकाले पुरस्कारको हकदार भएका नोबेल पुरस्कार निर्णायक समितिले विज्ञप्तीमा उल्लेख गरेको छ ।  आन्तरिक जिपिएसले मानवलाई आफ्नै मस्तिष्कको अन्तरस्थलबारे जानकारी लिनलाई सक्षम बनाउने पनि विज्ञप्तीमा उल्लेख छ ।
यस अनुसन्धानले स्मरणशक्तिको क्षय र मस्तिष्कको अरु रोगको पनि उपचारमा सहयोग गर्न सक्ने पनि समतिले जनाएको छ ।

त्यस्तै तीन अनुसन्धानकर्ताको उल्लेखनीय अनुसन्धानले आउँदो शताब्दीयौंसम्म प्राणी वरपरका स्थानको मस्तिष्कले कसरी नक्सा बनाउँछ , जटील वातावरणमा कसरी स्थान पत्ता लगाउँछ भन्ने विषयमा गहिरो अनुसन्धान गरेकोले दार्शनिक तथा वैज्ञानिकले बोकेका समस्या समाधान गर्न सहयोग गर्नेमा समितिले विश्वास लिएको छ ।

सन् १९७१ मा ओकिफले मुसाको अध्ययन गरेर मस्तिष्कमा रहेको विशेष कोष हिपोकाम्पसले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउनु भएको थियो भने त्यसको ३० वर्ष पछि सन् २००५ मा मे- ब्रिट र एडवर्ड मोजरले मस्तिष्कको देख्न नसकने स्थान पत्ता लगाउने अर्को अंश पत्ता लगाउनु भएकोथियो ।

उहाँहरुले समन्वयात्मक प्रणाली सिर्जना गर्ने कोषहरुको झिल्ली स्नायु कोष पत्ता लगाउनु भएको थियो । यी कोषका झिल्लीले सम्झना कसरी उत्पन्न हुन्छ र मस्तिष्कमा कुनै पनि घटना कहिले घट्यो भन्ने जानकारी दिन सक्छ ।

बिर्सने रोग अल्जायमर्स भएका विरामीले यस्तो नक्सामा भुल्ने र यसका कारण वातावरणलाई पहिचान गर्न नसक्ने पनि समितिको विज्ञप्तीमा उल्लेख छ ।  मस्तिष्कको स्थान पत्ता लगाउने ज्ञानले यस्ता विरामीमा निकै क्षतिकारक बनेको स्थानमा स्मरणक्षयको अवस्था बारेमा बुझ्न सहयोग गर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
एको समाचारसँगै पुरस्कार पाउने वैज्ञानिकहरुले के कस्तो आविष्कार, अनुसन्धान गरे भन्ने धेरैको उत्सुकता बढेको छ । नोबेल पुरस्कार संसारभरकै प्रतिष्ठित पुरस्कार हो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलले स्थापना गर्नु भएको पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति विधाका लागि सन् १९०१ देखि दिँदै आएको छ । आविष्कार र शान्ति स्थापनाको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई दिइने पुरस्कारको राशी सन् २०१२ देखि १२ लाख अमेरिकी डलर पुर्याएको छ ।
११ लाख अमेरिकी डलर राशीको यो पुरस्कार आगामी डिसेम्बर १० तारिखका दिन स्टकहोममा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । 
Read more…

New smartphone app can detect newborn jaundice in minutes

A condition that’s defined by yellow discoloration of skin and eyes, jaundice affects many infants when they’re first born. It occurs when    the   baby’s blood contains too much bilirubin, a yellow pigment of red    blood  cells, due to an immature liver.

Infant jaundice often doesn’t need to be treated — but if it’s severe  enough and isn’t treated, it can ultimately lead to complications. Now, a  newly-developed smartphone app will assist parents in screening their  babies to see if they need a blood test to check bilirubin levels.

 “ Virtually every baby gets jaundiced, and we’re sending them home from  the hospital even before bilirubin levels reach their peak,” said James Taylor, a professor of pediatrics and medical director at the newborn nursery at University of Washington Medical Center. “This smartphone test is really for babies in the first few days after they go home. A parent or health care provider can get an accurate picture of bilirubin to bridge the gap after leaving the hospital.” 

The app is called BiliCam and uses a smartphone’s camera, flash, and color calibration card. The phone is placed on the infant’s belly, then the parent or doctor can take a picture with the color card in view, thus determining different lighting conditions and skin tones. The app then reports the baby’s bilirubin levels. Though jaundice screening is available in some hospitals, it is usually extremely expensive and can’t be used at home. The app would provide an easy and accurate way for parents to identify jaundice early. “This is a way to provide peace of mind for the parents of newborns,” Shwetak Patel, an associate professor of computer science and engineering at the University of Washington, said.
Read more…

नेपाली बजारमा आयो होण्डाको सात सिटे ‘मोबिलियो’ कार


१८ भदौ, काठमाडौं । प्रख्यात जापानी लक्जरी कार निर्माता कम्पनी होन्डाले नेपालमा सात सिटे मोबिलियो कार भित्राएको छ ।
बुधबारदेखि काठमाण्डौमा सुरु सवारी साधन प्रर्दशनी ‘नाडा अटो सो’ मा अर्थमन्त्री डा. रामशरण महतले मोबिलियो सार्वजनिक गरे ।
सात सीट क्षमताको मोबिलियो भारतीय बजारमा निकै प्रख्याती कमाउन सफल भएको होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले जनाएको छ । अध्यक्ष सौरभ ज्योतिका अनुसार भारतमा मोबिलियो किन्न चाहने ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने अबस्था छ ।
‘मोबिलियो सेभेन सिटर फेमिली मल्टीप्रपोज भेहिकल हो’ ज्योतिले भने- ‘यसले नेपालमा होण्डा गाडीको बजार हिस्सा बढाउने विश्वास लिएका छौं, यसले नयाँ बजार सिर्जना गर्ने छ ।’
पेट्रोल र डिजेल दुबै इञ्जिनमा रहेको मोबिलियो नेपालमा ४ कलरमा उपलब्ध हुने छ । यसको मूल्य नेपाली बजारमा ३० लाख ७० हजा रूपैयाँदेखि ४४ लाख रूपैयाँसम्म पर्ने बताइएकाे छ ।

पेट्रोल इञ्जिनयुक्त मोबिलियो १४९७ सीसी र डिजेल इञ्जिनयूक्त मोबिलियो १४९८ सीसीमा उपलब्ध छ ।
कारको सबैभन्दा आकर्षक पक्ष यसले दिने माइलेज हो । नेपाली सडकमा पेट्रोल इञ्जिन भएको मोबिलियोले प्रतिलिटर १७.३ किलोमिटर र डिजेल इञ्जिन भएको मोबिलियोले २४.२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
मोबिलियोमा ५ फरवार्ड र १ रिभर्स म्यानुअल ट्रान्समिसन गियर छ । पेट्रोल र डिजेल दुबै मोडलमा हृवीलवेस २६५२ एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्स १८९ एमएम भएको हुँदा कच्ची सडकमा समेत मोबिलियोमा कुदाउन कुनै समस्या नहुने ज्योती बताउँछन् ।
४२ लिटर इन्धन अटाउने ट्याङ्की रहेको मोबिलियोमा कोलाप्सिवल इलेक्ट्रिक स्टेरिङ रहेको छ । मोबिलियोमा पावरफुल इञ्जिन रहनुका साथै बाहिरी भित्री डिजाइन समेत आकर्षक रहेको छ ।


Read more…

फेसबुक चलाएरै करोडपती बनिन 19 वर्षे युवती । हेर्नुस यसरी कमाउन सकिन्छ लाखौं फेसबुक, इन्टरनेट चलाएर

19-year-old woman calaerai released by Facebook to be formed. Thus, they could see millions of Facebook, the Internet, using
Read more…

यस्तो छ गुगलको चालकरहित विमान अर्थात डेलिभरी ड्रोन

काडमाडौँ : वस्तु उत्पादक तथा त्यसका अन्तिम उपभोक्ताबीचको दूरी हटाउन नयाँ प्रविधिमा अनुसन्धान गर्ने संस्थाहरूले काम
गर्न थालेको निकै भइसकेको छ र त्यसको पछिल्लो शृङ्खलामा गुगलको ‘डेलिभरी ड्रोन’ अर्थात चालकविहीन वितरण विमान हालै अस्ट्रेलियामा परीक्षण भएको छ ।

प्राविधिक विशेषज्ञहरूले सोचेका सबै कुरा सही भए आउँदा केही वर्षमा तपाईँले आफ्नो ‘स्मार्टफोन’बाट खरिद आदेश दिनुभएको सामान केही समयमै तपाईँ बसेकै स्थानमा यस्तै सानो विमानले पुर्याइदिनेछ ।

डेलिभरी ड्रोन भन्नाले मानवविहीन हवाई यातायात साधन (अनम्यान्ड एरियल भेहिकल)लाई बुझाउँछ, जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दूरसञ्चालित हवाईजहाज (रिमोटली पाइलटेड एयरक्राफ्ट) भनेको छ ।

सामान्यतया यस्ता विमानलाई त्यसमै रहेका कम्प्युटर वा जमिनमा रहेका वा अन्य गाडीमा रहेका विमान चालकले ‘रिमोट कन्ट्रोल’ (दूर नियन्त्रण) प्रणालीको माध्यमबाट सञ्चालन गर्छन् । यसअघि यस्ता विमान दूरसञ्चालित हवाईजहाजका रूपमा रहेका र हाल यसको नियन्त्रणमा बढ्दो रूपमा स्वचालनपना आउन थालेको विकिपेडियाको धारणा छ ।

यस्ता विमानहरू विशेष गरी सैनिक र विशेष अभियानमा उपयोग गरिन्थ्यो भने हाल यसको प्रयोग प्रहरीको सहयोग, अग्नि नियन्त्रण, गुप्तचरी जस्ता कुरामा हुन थालेको छ । यसैगरी यस्ता विमानको प्रयोग मानवसहितको विमानले गर्न नसक्ने दिक्कलाग्दो, फोहरी तथा खतरात्मक (डल, डर्टी, ड्यान्जरस) काममा भइरहेको देखिएको छ ।

अघिल्लो वर्ष विश्व्यापी रूपमा उत्पादन वितरण गर्ने संस्था अमेजनका प्रमुख कार्यकारी अधिकारी जेफ बिजोसले आफ्ना ग्राहकमा वस्तु वितरण गर्न चालकविहीन विमान परीक्षण भइरहेको जानकारी दिए भनी बीबीसीले समाचार प्रकाशन गरेको थियो ।

उनले ती विमानबाट २.३ किलोग्रामका उत्पादन ग्राहकले खरिद आदेश दिएको ३० मिनेटमा ग्राहकसमक्ष पुर्याउन सकिने जानकारी दिनुभएको थियो। उनले बीबीसीलाई उक्त सेवा आरम्भ हुन पाँच वर्षको अवधि आवश्यक पर्ने जानकारी दिएका थिए। अमेजनले यस सेवाको नाम ‘प्राइम एयर’ राखेको छ ।

उक्त समयमा गुगलले चालकविहीन गाडीको परीक्षण गरिरहेको थियो । उक्त गाडीमा ‘स्टियरिङ ह्विल’ र ‘पेडल’ नभएका तथा ‘ग्लोबल पोजिस्निङ सिस्टम’ अन्तर्गत क्यामरा तथा गाडीमै रहेको नगरको नक्साका आधारमा गाडीले काम गर्ने प्रणाली रहेको बताइएको छ ।

यस गाडीलाई ‘स्टार्ट’ गर्न, अगाडि बढाउन र आपत्कालमा रोक्न बटनको व्यवस्था गरिएको गुगलले जारी गरेको भिडियो क्लिपहरूमा देख्न सकिन्छ । गाडीमा रहेको कम्प्युटर स्क्रिनले गाडीको मार्ग र गाडी भएको स्थान देखाउने गर्छ र गुगलले सन् २०१७ सम्म यस्ता गाडीलाई सडकमा उतार्ने जानकारी दिएको छ ।

गुगलले आफ्नो डेलिभरी ड्रोन निर्माण परियोजनाको नाम ‘प्रोजेक्ट विङ’ राखेको छ र यो उसको गोप्य एक्स प्रयोगशालामा विकास भएको हो । यसै प्रयोगशालामा उसले चालकविहीन गाडी तथा इन्टरनेटसँग सम्पर्क कायम हुने चस्मा विकास गरेको थियो ।आफैँमा उड्ने सवारीसाधनले सामानहरू सस्तो, छिटो, कम क्षति भएर तथा कम वातावरणीय जोखिमका साथ अन्यत्र पुर्याउने नयाँ विधिको ढोका खोल्नसक्ने धारणा गुगलले यससम्बन्धी एक विवरणपत्रमा उल्लेख गरेको छ ।

गुगलले चालकविहीन विमानले मानसलाई एकपटक मात्र उपयोग गर्ने औजारजस्ता सामग्री एकअर्काबीच आदानप्रदान गर्न सजिलो बनाउनसक्ने धारणा राखेको छ । साथै यस्तो विमानलाई प्राकृतिक प्रकोपका समयमा पहुँच विच्छेद भएको स्थानसम्म आपत्कालीन सामग्री वितरण गर्न उपयोग गर्न सकिने धारणा राखेको छ।

गुगलले यस विमानलाई अस्ट्रेलियामा प्राथमिक उपचारका सामग्री, कुकुरको खाना, स्थानीय किसानलाई पानी वितरण गर्न उपयोग गरी परीक्षण गरेको थियो । यस परीक्षणमा यी विमानले करिब आधा माइलको दूरी तय गरेका थिए । यसो भए पनि यस संस्थाले यसलाई बजारमा उपलब्ध गराउन सक्ने गरी तयार गर्न अझै केही वर्ष लाग्ने धारणा राखेको छ ।

प्रविधिलाई चुनौतीमुक्त गर्नु एक प्रकारको चुनौती भए पनि त्यहाँ अन्य प्रकारका निकै चुनौती छन्। गुगल तथा अमेजन दुबैले यस विषयमा अमेरिकी सरकार तथा उनीहरूले यस्तो विमान सञ्चालन गर्ने अन्य मुलुकका सरकारसँग अनुमति प्राप्त गर्नु आवश्यक छ ।

इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी पत्रिका इएन्डटीले आफ्नो वेबसाइटमा अमेजनले गत महिना अमेरिकी सङ्घीय उड्डयन प्रशासनसँग आफ्नो चालकविहीन विमानको परीक्षणको क्षेत्रलाई विस्तार गर्न अनुमति मागेको जानकारी दिएको छ ।

हाल यस प्रशासनले सामान्यतया व्यक्तिगत अभिरुचिका लागि यस प्रकारको काम गर्ने व्यक्ति तथा नमुना विमान निर्माण गर्ने संस्थालाई चालकविहीन विमानको परीक्षण उडानका लागि अनुमति दिएको छ । उसले व्यापारिक प्रयोजनका चालकविहीन विमानको उडानमा प्रतिबन्ध लगाएको छ ।

गुगलको एक्स प्रयोगशाला नवीन अनुसन्धानबाट यातायात, स्वास्थ्य तथा सञ्चारको क्षेत्रका समस्या समाधान गरी समाज विकास गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशाला हो । यसो भए पनि यस प्रयोगशालामा भएका क्रियाकलापमा हुने वित्तीय खर्चको पारदर्शीपना तथा यस्ता लगानीको सफलताका विषयमा यो प्रयोगशाला आलोचनाको विषय बनेको छ । यस प्रयोगशालाले उत्पादन गरेको गुगल चस्माले कुनै व्यक्तिलाई जानकारी नदिइकनै उसको भिडियो तथा चित्र लिने भएकाले यसबाट व्यक्तिगत गोपनीयता उल्लङ्घन हुनसक्ने आशङ्का गरिएको छ ।

इएण्डटीले प्रोजेक्ट विङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एरोनाउटिक्सका प्राध्यापक निक रायको नेतृत्वमा रहेको टोलीले विकास गरेको जानकारी दिएको छ । उहाँ गत दुई वर्षदेखि यस प्रविधिमा काम गरिरहनुभएको र यस परियोजनाको लागत सार्वजनिक नगरिएको जानकारी दिइएको छ ।

यसैगरी गुगलको एक्स प्रयोगशालामा तयार भएको दुई यात्रुक्षमताको गाडी आफैँमा सञ्चालन हुने व्यवस्था गरिएको छ । चालकले आफ्नो गन्तव्य टाइप गरी वा उच्चारण गरी गाडीमा रहेको कम्प्युटरलाई आदेश दिनसक्छ । यो गाडी विद्युतबाट सञ्चालन हुन्छ र एकपटक चार्जगरेपछि १६० किलोमिटर चल्नसक्छ।

यसमा अगाडिको भागमा परम्परागत बम्परको स्थानमा नरम गद्दाजस्तो सामग्री राखिएको छ । यसबाट बटुवाको सुरक्षामा ध्यान दिइएको दाबी यस संस्थाले गरेको छ । यसको हाल अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा राखिएको छ । यो गुगलको बाटोको नक्सायुक्त सफट्वेयरको आधारमा चल्ने गर्छ।

गुगलको गाडीमा प्रयोग हुने लेजर प्रविधि उत्पादन गर्ने भेलडाइन इन्कका प्रमुख कार्यकारी अधिकृत डेभिड हलले यो गाडी दुर्घटनाग्रस्त भए यसको बिमा कसले तिर्ने भन्ने विषयमा समस्या भएको वाल स्ट्रिट जर्नललाई बताउनुभयो भनी मेल अनलाइनले उल्लेख गरेको छ । यसैले क्यालिफोर्नियाको प्रशासनले यस्ता चालकविहीन गाडीलाई सडकमा परीक्षणका लागि उतार्नु पहिले कुनै पनि दुर्घटनाविरुद्ध ५० लाख अमेरिकी डलरको बिमा गर्नुपर्ने अडान लिएको बताइएको छ ।

यी सबै समस्याबीच पनि चालकविहीन वितरण प्रणाली भने अब मानवको पहुँचको क्षेत्रभित्रै आइपुगेकामा भने कसैको पनि आशङ्का रहेको छैन ।

रासस (स्रोत: विभिन्‍न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)
Read more…

गूगलको पकड संसार बदल्ने तिर, थाहा पाउनुस् यो हुनेछ कसरी ?

गुगल एक इन्टरनेट को सर्च इन्जिन मात्र नभई यसमा यस्ता थुप्रै प्रोजेक्टहरु कम गरि रहेका छन् त्यसैले समुचा गुगलले काम गरिरहेको छ र यहि प्रोजेक्टहरुले नै आउँदा दिनहरुमा मानव संसार नै बदल्ने ताकत राखेको छ । तथापी यी प्रोजेक्टहरुको काम द्रुत रुपमा अगाडि बढिरहेको छ जसका लागि गुगलले करोडौँ रुपैयाँ पानीसरह बगाइरहेको छ । आज हामी
तपाईंहरुलाई यस्तै प्रोजेक्टहरुको बारेमा जानकारी दिँदैछौ जसले आउँदा दिनमा संसारलाई नै बदल्नेछ ।
१. कन्ट्याक्ट लेन्सः यो कन्ट्याक्ट लेन्सले तपाईंको शरिरमा ग्लुकोजको मात्रामा नजर राख्नेछ र यसका साथसाथै यसमा एउटा माइक्रो क्यामरा पनि लगाइएको छ । 
२. होवर बोर्डः गुगल एक्स अन्तर्गत यस्ता थुप्रै प्रोजेक्टहरु क्रियाशिल भइरहेका छन् जसमध्ये होवर बोर्ड पनि एक हो । यो वोर्डको सहायताले चुम्बकीय क्षेत्रमार्फत हावामा उड्न सकिनेछ तर यो प्रोजेक्टद्वारा बनाइएको होवर बोर्डको लागत यति अधिक छ कि यसलाई बजारमा लञ्च गर्नका लागि कुनै पनि कम्पनीको सामथ्र्य छैन । 
३. एरियल बाइकः गुगलका सिइओ लेरी पेजले टेड टकको क्रममा उपस्थित मानिसहरुसँग उनको एउटा एरियल बाइक बनाउने धोको रहेको कुरा बताएका थिए । उनले भनेजस्तो एरियल बाइक बनिरहेको खबर भने सञ्चार माध्यममा सुन्न पाइएको छैन । 
४. गुगल ड्राइभरलेस कारः गुगललको ड्राइभरलेस कार आउँदा दिनहरुमा ट्राफिकबाट छुटकारा पाउनका लागि सबैभन्दा राम्रो उपाय सबित हुनेछ । यो प्रोजेक्ट अन्तर्गत बनाइँदै गरिएको कार ड्राइभरबिना नै सडकमा गुड्नेछन् । 
5. गुगल ग्लासः गुगल ग्लासले इन्टरनेटलाई एक प्रकारले यस्तो नजिक बनाइदिएको छ कि आँखा झिम्काएको भरमा यसमा सर्च गर्न सकिनेछ । भर्जिन एटलान्टिक एयरलाइन्स पेसेन्जर चेकिङका लागि गुगल ग्लासमाथि परिक्षण पनि भइरहेको छ । 
६. प्रोजेक्ट लूनः प्रोजेक्ट लून गुगलका ती प्रोजेक्टहरुमध्येको एक हो जसमा गुगलले दुनियाँका धेरैभन्दा धेरै इन्टरनेटसँग जोड्ने कोसिस गरिरहेको छ । (एजेन्सी)
Read more…

मिसकल गारेको नम्बर बाट फेरी फोन आयो भने त्यसको पैसा आफैले व्यहोर्नु पर्ने त्यसैले मिस कल नगर्नु होला !

गोरखा: फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो नियम साम्दोमा छ । ‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’

मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ !
 तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।

 साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
। प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीले भन्नुभयो – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”
Read more…

Making of Brazuce : Official Ball of FIFA World Cup 2014

Read more…

Victory Valley College

Internet research tools
There are generally two methods available to search for information on the Internet: Web Search Engines andWeb Directories  (including Meta-Search Engines). If you are in the habit of only searching the Internet one way, we recommend that you review the following information to broaden your understanding of other search options.
  • Subject Directories,
  • Search Engines,
  • Meta-Search Engines

Read more…

9 Awesome DIY Projects for Tech Nerds

Love learning about the future of green technology? Put that enthusiasm to good use with these do-it-yourself projects from our Tech and Transport category. From building your own hydrogen fuel cell with household items to keeping your car clean and green for commuting, see how hands-on you can be. And after you've read through, check out our View and Vote: The Best DIY Projects for Techies and tell us which projects you liked best.

Read more…

Five Ways to Make Money with Green Technology

There's no reason you can't turn your passions for technology and green living into some cash. With a recession on, everyone's thinking of clever ways to earn some extra income. Do you have some gadgety know-how and a drive for being resourceful? We have a few ideas that can help you pad your wallet through greener technology.
Read more…

Giant mirrors bring winter sun to Norwegian village

http://evernepal.blogspot.com
Residents of a remote village nestled in a steep-sided valley in southern Norway are about to enjoy winter sunlight for the first time ever thanks to giant mirrors.

The mountains that surround the village of Rjukan are far from Himalayan, but they are high enough to deprive its 3,500 inhabitants of direct sunlight for six months a year.

That was before a century-old idea, as old as Rjukan itself, was brought to life: to install mirrors on a 400-meter (437-yard) high peak to deflect sunrays towards the central square.

“The idea was a little crazy, but madness is our middle name,” said Oeystein Haugan, a local project coordinator.

“When Rjukan was founded, it was a bit crazy to start a community in the middle of nowhere with this massive hydroelectric plant, huge pipes and a railway line to transport fertilizer to the rest of the world,” he added.

It was first mooted by Norwegian industrialist Sam Eyde, at whose behest Rjukan was established.

Eyde founded Norsk Hydro and wanted to take advantage of an enormous waterfall to produce chemical fertilizers.

From just 300 inhabitants spread out across scattered farms in 1900, the population grew to 10,000 by 1913 and the ambitious industrialist endorsed a project to deflect sunrays into the village.

“It’s one of the few projects that Eyde was unable to complete, due to a lack of appropriate technology,” mayor Steinar Bergsland said.
Instead he built a cable car, which is still in use, to allow his employees to recharge their vitamin D levels with sunlight on a mountain top.

An artist Martin Andersen, who arrived in the village from Paris, picked up the idea around 10 years ago.

“The further we got into winter, the further we had to drive out of the valley to enjoy sunlight. So I asked myself: why not move the sunrays instead of moving ourselves?” he explained.

The idea was challenged by other residents who questioned the appropriateness of investing public money in the project instead of in nurseries and schools.

“Some labelled it a Mickey Mouse project and it’s true it’s a little insane, but we have to think out of the box and explore new paths,” the mayor said.

Five million kroner (615,000 euro, $849,000) was raised for the project — four million from sponsors — and now three 17-square-metre (183-square-feet) mirrors tower over the north side of Rjukan village.

A computer will control the mirrors so that they follow the sun to reflect the light on the market square, lighting up a 600-square-meter (6,459-square-feet) elliptical area.

The inauguration is scheduled for sometime next week, depending on weather conditions.

“After basking in the sun, people are beaming themselves,” Haugan said after the final tests.

Besides getting more cheerful citizens, local authorities hope to capitalize on the extensive media coverage of the feat to bring in more tourists.

Encouraged by its expected tourist revival, Rjukan even hopes to be included in the Unesco World Heritage List by 2015, as an example of human industrial genius.

“We have already recovered our investment dozens of times over. Maybe not in cold, hard cash for the local council but in publicity and marketing value,” administrative head of the municipality Rune Loedoeen said.

“Now it’s up to us to manage this asset properly.”

Read more…

एक Ferrari कार किन्दा एक Bike सितैमा (न्यु मोडेल)

Two in One Ferrari

For those who love adventure and love sporting nothing but the best machines would cherish the two in one Ferrari. The lush two in one Ferrari is perfect for couples who love adventure. However, the only down side is that one cannot out run the other. Both can rule the roads together and win accolades from the dumbstruck socialites.

Don’t ridicule the graphic with a toy or fake design. It’s a genuine two in one Ferrari design that can redefine the joy of riding bike as well as a car at the same time. The pre-orders are already pouring in from all corners of the globe. Have you booked your’s?







Read more…