Kasam – Nepali Movie

Director – Deepak Rayamajhi  
Nepali Film – Kasam
Starring – Rajesh Hamal, Kristi KC, Ganesh Upreti, Bina Basnet, Shree Krishna Shrestha, Mohan Niraula, Laxmi Giri etc.

 The film by Subhalaxmi Films Production, ‘Kasam’ features Kristi Mainali (KC, before marriage) and Bina Budhathoki (Basnet, before marrying Ramesh Budhathoki). The film is presented by Jagan Shrestha. The director of this superhit film, Deepak Rayamajhi has died in 2011 and the actor Shree Krishna Shrestha has also died in 2014.

Nirmal Poudel and Bijaya Shrestha are the new introduction in the film. Guest artists in the film are Mausami Malla, Saroj Khanal, Madandash Shrestha and Riddhi Charan Shrestha. Deepak Rayamajhi and Nirmal Pradhan are featured in special appearance. Madan Ghimire is the assistant director of the film.

Action by Rajendra Khadgi, choreography by Basanta Jung Rayamajhi, dialogue / chief assist direction by Mohan Niraula, editing by Mukhtar Ahmed, cinematography by Javed Shah / Ashok Ratna Tuladhar, Music by Sambhujit Baskota and script by the director Deepak Rayamajhi.

Full movie in two parts:
Part I
Part II
Read more…

Lobh Le Labh Labh Le Bilap – Nepali Movie

Director - Agyaat
Nepali Film – Lobh Le Labh Labh Le Bilap
Starring – Rajaram Poudel, Basundhara Bhusal, KP Pathak, Aasma Pradhan, Sashi Pradhan etc.

Nepali comedy film ‘Lobh Le Labh Labh Le Bilap’ is a presentation of Anish Films Unit. The movie is shot by Rameshowr Shukla and Deepak Shrestha Shree, music by BK Rana, dance by Rupin Dangol and produced by Raju Shrestha.
Read more…

लुकाउन खोज्दा सबै देखाइन् अंकिताले(भिडियो सहित)

 बलिउड अभिनेत्री एवं पूर्व मिस इण्डिया इन्टरनेशनल अंकिता शोरीको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । एक जिम क्लवको उद्घाटन गर्न गएको समयमा उनले लगाएको कपडा यति संवेदनशिल थियो कि उनले लुकाउन खोज्दा पनि लुकाउन खोजेका कुरा भने बाहिर देखिएरै छाडे ।

पूर्व सुन्दरीको अवस्था यस्तो राजमर्दो भयो कि उनले आफैले हातले पटक पटक कपडाले बक्षस्थल छोप्नु पर्‍यो ।
आफ्नो शरीरलाई केही हद सम्म प्रदर्शन गर्न खोज्दा उनको बेहाल भयो र उनले चाहिने भन्दा बढी नै देखाउन पुगिन् । कतिपयले उनले यो जानाजान गरेको कृत्य भएको टिप्पणी समेत गरेका छन् ।
Read more…

रजनीकान्तको ‘लिंगा’ हेर्दा दर्शकको ज्यान गयो

 मुम्बई । बलिउड स्टार रजनीकान्तको फिल्म ‘लिंगा’ हेर्दाहेर्दै एक जनाको मृत्यु भएको छ । कोयम्बटुरस्थित एक सिनेमाहलमा फिल्म हेर्ने क्रममा ५८ वर्षीय राजेन्द्र नामका एक व्यक्तिको मृत्यु भएको हो ।
केही महिनायता क्यान्सरको उपचार गराई रहेका उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनलाई चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए ।
चिकित्सकको सल्लाह विपरित लुकेर फिल्म हेर्न गएका उनको हलमा नै मृत्यु भएको हो । फिल्म सकिएपछि हल सफा गर्ने क्रममा उनलाई कर्मचारीहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनले अहिलेसम्म रजनीकान्तका सबै फिल्म हेरेको र कट्टर फ्यान भएको परिवारजनले जनाएका छन् ।
Read more…

बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ ।

  एजेन्सी । बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ ।

डर्टी पोलीटिक्सको ट्रेलर यू ट्युोमा आठ लाख भन्दा बढी हेरिसकिएको छ । ओम पुरी र मल्लिकाको उक्त

सोमबार बलिउडमा लन्च भएको यो भिडियो ट्रेलर यूट्यूव हिट भएपछि मल्लिकाको जादु पुनः एक पटक चल्ने सम्भावना देखिएको छ ।

यो चलचित्र राजस्थानका चर्चित भम्वरी देवी हत्या काण्डमा आधारित छ । ती महिलाको भूमिकामा मल्लिका शेहरावत छिन् ।

 यो चलचित्रमा अनुपम खेर, ओम पुरी, नसीरूद्दीन शाह, ज्याकी श्रोफ, अतुल कुलकर्णी र आशुतोष राणा पनि छन् । यस अघि भारतीय झण्डा दुरुपयोग भएको भनेर चर्चामा रहेको यो चलचित्र अव ट्रेलरका कारण बलिउड हिट बनेको छ ।
Read more…

राखी भन्छिन- बलात्कार गर्‍यो भन्दा पनि पत्याउँदैनन् -

 मुम्बई । बलिउडमा ‘कन्ट्रोभर्सी क्वीन’ अर्थात् बिबादकी महारानी भनेर चिनिन्छिन राखी सावन्त । पछिल्लो समय एक निर्देशकलाई थप्पड मारेर फेरि एकपटक बिबादमा आएकी छिन् ।
हिन्दी चलचित्र ‘मुम्बई कौन डान्स साला’ का निर्देशक सचिन्द्र शर्मालाई राखीकी साथी मनीषा कुमारीले दुब्र्यबहार गरेको आरोपमा थप्पड मारेकी थिइन् ।
निर्देशक शर्माकी श्रीमति मधु शर्माले सान्ताक्रुज प्रहरी थानामा राखी बिरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् ।
श्रीमति मधुले राखीले प्रचार प्रशारको लागि साथीलाई उक्साएको आरोप लगाएकी छिन् । तर, राखीले प्रचारमा आउन त्यस्तो नगरेको दाबी गरेकी छिन् ।
सचिन्द्रका वकिलले दिएको जानकारी अनुसार राखी र मनीषाले जे आरोप लगाएका छन् उक्त आरोपको पुष्टि भएमा जेल सजाय समेत हुन सक्छ ।
मधुले भने राखीले प्रचारमा आउन यस्तो हर्कत गरेको भन्दै राखीलाई आग्रहको भाषामा भनेकी छिन् ‘अनावश्यक विषयमा झगडा गर्नुको अर्थ छैन मिलेर आउँ ।’
आफुले जायज कुरा गर्दा पनि मान्छेहरुले नपत्याएको भन्दै राखीले केही अघि भनेकि थिइन् ‘मलाई कसैले बलात्कार गर्‍यो भने पनि मुम्बइमा मान्छेहरु राखीले पब्लीसिटि स्टन्ट गरी’ भन्छन् होला ।
Read more…

मल्लिका शेरावत र ओम पुरी रोमान्स गर्दै गरेको भिडियो सार्वजनिक

 काठमाडौ/पुस : लामो समय बलिउडबाट टाढा रहेकी नायीका मल्लिका शेरावत पुनः बलिउडमा देखिने भएकी छिन् । उनी चलचित्र ‘डर्टी पोलिटिक्स’ मा ओम पुरी, नसीरूद्दीन साह, आशुतोष राना र अनुपम खेरको साथमा देखिने छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलर हेर्दा यस्तो लाग्छ उनलाई यस चलचित्रमा पुनः बोल्ड भूमिकामा देखीने छ । चलचित्रमा मल्लिका र सिनियर एक्टर ओम पुरी दुवैको एकसाथ बोल्ड दृश्यमा देखिएका छन् । चलचित्रमा मल्लिका बोल्ड सिनका साथै साधारण लुकमा समेत अभिनय गरिरहेको देखिएकी छिन् ।
Read more…

‘ओ माई गड’ को सुटिङ रोक्न आमिरले गरेका थिए ८ करोडको अफर

 तपाइले राजकुमार हिरानीको निर्देशन र आमिर खानको अभिनय रहेको चलचित्र ‘पीके’ हेर्नुभयो । यदि, हेर्नुभयो भने तपाइलाई यसको कथावस्तु यसअघि प्रदर्शनमा आएको चलचित्र ‘ओ माई गड’सँग मिल्दोजुल्दो लागेको हुनसक्छ । उसो त दुबै चलचित्रको प्रस्तुती भने फरक छ ।

तर, एक अंग्रेजी पत्रिकाले दाबी गर्दै भनेको छ कि, ‘ओ माइ गड’को छायांकन रोक्न निर्देशक उमेश सुक्लालाई ८ करोडको प्रस्ताव राखिएको थियो । निर्देशक राजकुमार हिरानी, निर्माता विधु विनोद चोपडा र नायक आमिर खान उमेश शुक्लासँगको छलफलमा बसेका थिए ।

उनीहरुले, आफ्नो कथासँग ‘ओ माइ गड’को कथा मिलेपछि छायांकन रोक्न अफर गरेको एक चर्चित पत्रिकाले दाबी गरेको छ । उनीहरुले प्रस्ताव राख्दा ‘ओ माइ गड’को छायांकन सुरु भैसकेको थियो ।

यो चलचित्रमा नायक आमिर खानका लागि अनौठो नाम पनि सोचिएको थियो । ‘पीके’ अहिले विश्वभर प्रदर्शनमा छ । यो चलचित्रले ३  दिनमा ९३ करोडको व्यापार गरेको छ ।
Read more…

आफै सम्मानित हुने कार्यक्रममा प्रियंका भित्रीवस्त्र बिनै पुगेपछि…(फोटो फिचर)

 सन् २०१४ को अन्तिम महिनाका अन्तिम केही दिनहरु बाँकी छन् । यतिबेला अंग्रेजी एक वर्षभरीका कामहरुको समिक्षा गर्ने र सम्झिने प्रक्रिया चलिनै रहेका छन् ।
यसै सिलसिलामा बलिउडमा वर्षभरी भएका प्रदर्शनलाई आधार मानेर दिइने बिग स्टार इन्टरटेनमेन्ट अवार्ड २०१४ आयोजना गरिएको थियो । १८ डिसेम्बरमा आयोजित उक्त कार्यक्रममा बलिउडका स्टार कलाकारहरुको खचाखत उपस्थिति थियो ।
यस वर्ष ‘एक विलेन’ ले मोस्ट इन्टरटेनिङ थ्रिलर फिल्म, ‘नेपाली कलाकार सुनिल थापाले समेत अभिनय गरेको ‘मेरी कोम’ ले मोस्ट इन्टरटेनिङ सोशल–ड्रामा फिल्म र ‘हैदर’ ले मोस्ट इन्टरटेनिङ फिल्म अफ दि इयर को अवाडए पाएका छन् ।
उक्त कार्यक्रममा महानायक अभिताभ बच्चन, वहिदा रहमान, अभिषेक बच्चन, शाहरुख खान, सलमान खान, सहिद कपुर, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डिसलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा नायिका प्रियंका चोपडा, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले एकसाथ फोटोसमेत खिचाएका थिए । प्रियंकाले फिल्म ‘मेरी कोम’ बाट बिग स्टार मोस्ट इन्टरटेनिङ फिमेल एक्टर इन सोशल–ड्रामा फिल्म अवार्ड समेत पाएकी थिइन् ।
यसवर्ष एशियाकै सेक्सी महिलाको रुपमा समेत परिचय बनाएकी प्रियंका भित्री वस्त्र बिनै कार्यक्रममा सहभागी भएको प्रष्ट देखिन्थ्यो । एक हातमा अवार्ड अर्को हातमा गुलाब र ओठमा मुस्कान छर्दै प्रियंका स्टेजबाट बाहिरिन ।
सलमान खानको ‘किक’ फिल्मको ‘जुम्मे की रात’ गीतको डान्सका लागि नायिका ज्याकलिन फर्नान्डिसले बिग स्टार मोस्ट इन्टरटेनिङ डान्सको अवार्ड पाइन् । अवार्ड वितरण कार्यक्रममा नायक सलमान खानले आफ्नो डान्सबाट सबैको ध्यान खिच्न सफल भएका थिए ।  एजेन्सी ।
Read more…

सलमानले खाए पूर्व प्रेमिकाको झापड....!!!


बलिउडका सुपरस्टार सलमान खानलाई उनकी एक प्रेमिकाले झापड हानेको खुलासा सलमान आफैले गरेका छन् । उनकी पूर्व प्रेमिका संगीता बिजलानीले सलमानलाई झापड हानेको थुप्रै वर्षपछि यो कुरा सार्वजनिकरुपमा स्वीकार गरेका हुन् ।

सलमानले आफू र संगीताबीच निक्कै झगडा भएको र संगीताले आफूलाई झापड हानेको बताएका छन् । खासमा बिगबोस सिजन ८ को एक एपिसोडमा सलमानले आफूले पनि जीवनमा झापड खाएको खुलासा गरेका हुन् ।

त्यहाँ झगडा गरिरहने प्रतियोगीहरुलाई सम्झाउने क्रममा सलमानले जीवनमा झापड खानु कुनै ठूलो कुरा नभएको र आफूले पनि खाएको बताएका हुन् ।

यद्यपछि पछि भने सलमानले संगीताले आफूलाई जानीजानी नहानेको र भुलबस लागेको भन्दै आफ्नै मजाक गरे ।

संगीता विजलानी सलमानका पूर्व प्रेमिका मध्ये धेरै चर्चित मध्ये पर्छिन् । उनीहरुको विवाह हुने भन्दै कार्ड समेत छापिएपछि उनीहरुको सम्बन्ध टुटेको थियो ।
Read more…

विपासाको हट गीतले तोड्यो रेकर्ड (भिडियो सहित)

एजेन्सी ।

यसै पनि हट अभिनेत्रीको छवि बनाएकी बलिउड अभिनेत्री बिपाशा बसुको पछिल्लो चलचित्र 'अलोन' ले रिलिज नहुँदै चर्चा बटुलेको छ । यसको एक गीतले बलिउडका रेकर्डहरु तोडिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
bipasa song

विपाशाको पछिल्लो गीतमा उनको साँच्चिकै उत्तेजक अभिनय छ । जंगलमा खिचिएको यो गीतमा उत्तेजक सिनहरु समावेश गरिएको छ ।

बिपाशा बसु र करनसिंह ग्रोवर अभिनित यो गीतमा विपाशा अहिले सम्मकै बोल्ड अवतारमा देखिन्छिन् ।
अपलोड भएको २४ घण्टामा सबै भन्दा बढी हेरिने गीत बनिसकेको छ विपासाको गीत । यो एक दिनमा सबै भन्दा बढी हेरिएको बलिउड गीत बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Read more…

डीआन्ड्रा गर्भवती भएपछि सलमानले दिए ‘बीग बोस’ छोड्ने धम्की

 बीग बोस ८’बाट एउटा सनसनीपूर्ण खबर बाहिर आएको छ । यो शोमा प्रतिस्पर्धा गरिरहेकी डीआन्ड्र सारेस गर्भवती भएको खबर छ । उनी गर्भवती भएको खबर शो निकट सुत्रले  बताएको भारतका केही चर्चित मिडियाले दाबी गरेका छन् ।

यस्तो खबर आएपछि शो संचालक सलमान खानले शो बिचमै छोड्ने धम्की समेत दिएका छन् । यस्तो खबरले आफ्नो ईमेजमा समेत धक्का लाग्ने भन्दै सलमानले शो विचमै छोड्ने धम्की दिएका हुन् ।

‘बीग बोस’ एक पारिवारिक शो भएको र यस्ता खबरले आफ्नो बारेमा नै दर्शकमा नकारात्मक खबर फैलने सलमानको भनाई छ । सलमानको कुरालाई मध्यनजर राख्दै डीआन्ड्रलाई बाहिर निकाल्न यसका संचालक समेत तयार भएका छन् ।

डीआन्ड्रा र अर्का प्रतिस्पर्धी गौतम केही समयअघि बाथरुममा लामो समय बसेको घटना बाहिर आएको थियो । गौतमका कारण डीआन्ड्रा गर्भवती भएको दाबी भारतीय मिडियाको छ । यदि, यो कुरा खुलेमा गौतमले पनि ठूलै मुल्य चुकाउनु पर्नेछ ।
Read more…

शाहरुख खानलाई आफ्नै घरको गार्डले भित्र छिर्न नदिएपछि … -

 मुम्बई– आफ्नो घरमा अनावश्यक मानिसहरुको प्रवेशमा रोक लगाउनका लागि शाहरुखले थुप्रै सुरक्षा गार्डहरुलाई नियुक्त गरेका छन् । तर त्यहि सुरक्षागार्डले मंगलबार शाहरुखलाई आफ्नै बंगला ‘मन्नत’ भित्र छिर्न रोक लगाएका छन् ।
तर यो उनको रियल लाइफमा नभई रिल लाइफमा भएको छ । शाहरुख मुम्बईको बान्द्रा ब्याण्डस्ट्याण्डस्थित आफ्नो बंगला बाहिर आफ्नो आउँदो फिल्म ‘फ्यान’ शुटिङ गरिरहेका थिए । उक्त फिल्ममा सेलिब्रिटीको निकै ठूला फ्यानको भूमिका निभाइरहेका  शाहरुखले शुटिङको क्रममा एउटा सिनमा  मन्नत भित्र जर्बजस्ती छिर्ने अभिनय गर्नुपर्ने थियो । एकातिर उनी जसरी पनि बंगलाभित्र छिर्ने मनसायमा थिए भने अर्कोतर्फ त्यहाँ रहेका सुरक्षागार्डले उनलाई केहि गरेर पनि भित्र छिर्न दिइरहेका थिएनन् ।  यहि क्रममा त्यहाँ एक प्रकारको भिडन्त जस्तो देखिएको थियो ।

फिल्ममा उनको आफ्नै घरलाई एउटा सेलिब्रिटीको घरको रुपमा देखाइएको छ । (एजेन्सी)
Read more…

प्रियंकाको घरको यौन धन्दाले सलमान सहित चर्चित क्रिकेटर तानिने आशंका

बलिउड अभिनेत्री प्रियंका चोपडाको घरमा यौनधन्दा चलेको विषयले चर्चित सेलिब्रेटीहरु समेत तानिनसक्ने आशंका गरिएको छ ।

अभिनेत्री प्रियंकाले आमा डा.मधु चोपडाको तर्फबाट कानुनी कारबाहीको तयारी गरेकी छन् । यता प्रियंकाको घरमा स्पा सेन्टरका नाममा यौनधन्दा चलाएको आरोप लागेका माणिक सोनीले भने विभिन्न चर्चित व्यक्तिहरुसँगको फोटो शेयर गर्दै बच्ने प्रयास गरेका छन् ।

यसले उनी मजबुत कनेक्सन र पैसाको भरमा धन्दा चलाएको आशंका गरिएको छ । उनले आफ्नो स्पा सेन्टरमा नायक सलमान खान, जितेन्द्र, सोहेल खान, राजीव खंडेलवाल, युवराज सिंह, हरभजन सिंह, इरफान पठान, एस श्रीसंत जस्ता सेलिब्रेटीहरुलाई बोलाएर खिचाएका तस्वीरहरु आफ्नो वेबसाईटमा राखेका छन् ।
Read more…

समाजिक सञ्जाल फेसबुक मार्फत मोडलले आफु विक्रिमा रहेको खुलासा गरिन्

गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।

भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।
Read more…

श्रीमानसँगै बलिउडकी चर्चित नायिका ममता कुलकर्णी पक्राउ

(एजेन्सी) बलिउडकी चर्चित नायिका ममता कुलकर्णी र उनका श्रीमान विकि गोस्वारालाई केन्याको पुलिसले पक्राउ गरेको छ । खबरका अनुसार ममता कुलकर्णी र उनका श्रीमानमाथि लागुपदार्थ ओसारपसारको आरोप लागेको छ । विकि गोस्वारा सन् १९९७ मा लागुपदार्थ ओसारपसार गर्ने क्रममा दुबईमा पक्राउ परेका थिए । त्यतिबेला उनीबाट करिब ६ मिलियन डलरको लागुपदार्थ बरामद गरिएको थियो ।

विकि ५३ वर्षका हुन् र उनको राम्रो व्यवहारका कारण उनलाई दुबई जेलबाट छोडिएको थियो । त्यसपछि विकीले इस्लाम धर्म मानेर ममता कुलकर्णीसँग विवाह गरेका थिए । ममता कुल
कर्णी विवाहभन्दा पहिले सन्यासीको रुपमा रहेकी थिइन् । विकीसँग विवाह गरिसकेपछि उनी केन्यामा शिफ्ट भएकी थिइन् ।

मोमबासा कन्ट्री कमान्डर रोबर्ट कितुरले यो विषयमा जानकारी दिँदै भने, ‘विकि र ममता दुबैलाई छुट्टा–छुट्टै पुलिस स्टेशनमा सोधपुछका लागि राखिएको छ ।’
Read more…

Porn Star Sunny Leoni action to look at the new film Avatar, there were pictures

Mumbai . 'Jism 2' and 'Ragini MMS 2' role after playing in movies like Sensuous Porn Star

Sunny and Karisma both have special training for the action scenes. The news that both the actress and the film has many action scenes himself has had to work hard for it.
Sunny Leoni now be seen in action are being avatar. The film Devang Dholakia's film 'Tina & Lolo'. TV Actress in the movie with them and 'Grand Masti' fame actress Karishma Tanna (who currently ' Big Boss 8 'are Kantestent) are also an important role.
Read more…

From a child artist to a fully fledged Heroine, Film actress Shweta Basu Prasad’s evolution as an on screen performer

Film actress Shweta Basu Prasad started her carrier as a child artist with Shabana Azmi starrer Makdee in the year 2002. She even won a National Film Award for the film as a Best Child artist

The 23 year old actress rose to fame with Shreyas Talpade starrer Iqbal in 2005. She was nominated for various awards and praised by the critics for her performance in the movie.
 
The Bong beauty started working at the tender age of 11, wh

The actress is a known face in South movies, beside this she has even done many films in Bengali language as a leading lady.

Shweta was lately arrested on the charges of being involved in a sex scandal. The incident shocked the film industry but Sakshi Tanwar who played her mother in Kahaani Ghar Ghar Kii, came in her support.
en she featured in her first Hindi film. She also tried her hands on small screen starring as a child actor in serials like Star Plus series Kahaani Ghar Ghar Kii as Shruti, and in soap operas like Karishma Kaa Karishma.
Read more…

चुम्बन र बेडसिन मात्र लिएर प्रियंकाकी बहिनी विवादमा

बलिउड नायिका प्रियंका चोपडाकी एक बहिनी प्रवेश गर्दैछिन् । तर, उनको बलिउड प्रवेश सुखद भन्दा पनि हंगामाका साथ हुने देखिएको छ । मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र ‘जिद’को पोष्टर सार्वजनिक भएसँगै विवाद बढेको थियो ।

अब, यो सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । जहाँ मनाराले चुम्बनका थुप्रै दृश्य दिएकी छिन् । यस्तै, चलचित्रका पुरुष पात्रसँग उनले दिएको बेड सिन पनि अत्यन्त बोल्ड लाग्छ ।

बलिउडमा चर्चा कमाउनका लागि मनाराले यस्तो दृश्य दिएको सजिलै अड्कल काट्न सकिन्छ । यो सिनेमा चलाउनका लागि भारतका सिनेमा घरहरुले पनि आनाकानी गरिरहेका छन् । नोभेम्बर महिनामा प्रदर्शनमा आउन लागेको सिनेमाको पोष्टर हलमा राख्न नै हल संचालकहरुले मानेका छैनन् ।
Read more…

प्रियंकाकी बहिनी भन्छिन्-‘म सँग हट शरीर छ, देखाउन कुनै आपत्ती छैन’

 बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् ।
यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् । निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।

सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ
Read more…